• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » न्युकासल र म्यानचेस्टर सिटीको रोमान्चक बराबरी

न्युकासल र म्यानचेस्टर सिटीको रोमान्चक बराबरी

22/08/2022

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत न्युकासल युनाइटेड र म्यानचेस्टर सिटीबीच भएको खेल ३-३ को बराबरीमा सकिएको छ । न्युकासलको घरेलु मैदान सेन्ट जेम्सेस पार्कमा भएको खेलमा दुवै टोलीले अग्रता लिएपनि जित दर्ता गर्न सकेनन् ।

 

सिटीका लागि इल्काए गुन्डोगन, एर्लिङ हालान्ड र बर्नार्डो सिल्भाले गोल गर्दा न्युकासलका क्यालम विल्सन, मिगुएल आल्मिरोन र काइरन ट्रीपिएरले १-१ गोल गरे । खेलको पाँचौ मिनेटमा नै सिटीले अग्रता लिएको थियो । सिल्भाको पासमा गुन्डोगनले पेनाल्टी क्षेत्रभित्र बललाई सहजै नियन्त्रणमा लिँदै गोल गरे ।

२८ औं मिनेटमा घरेलु टोली खेलमा फर्कियो । एलन सेन्ट म्याक्सिमिनको क्रसमा आल्मिरोनले गोल गरे । सेन्ट म्याक्सिमिनको क्रसलाई उनले अफसाइड ट्रयाप बिट गर्दै ६ यार्ड बक्स भित्रबाट तिघ्राको सहयोगले गोल गरेका थिए । पहिलो हाफको ६ मिनेट समय बाँकी हुँदा न्युकासलले अग्रता लियो । सेन्ट म्याक्सिमिनको पासमा विल्सनले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको सुरुवातमा न्युकासलले अग्रता दोब्बर पार्यो । ट्रीपिएरले २० यार्ड टाढा प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरे । त्यसअघि हालान्डको प्रहार पोस्टमा लाग्दा सिटी बराबरी गर्न चुकेको थियो । तर ४ मिनेटको अन्तरमा दुई गोल गर्दै सिटी खेलमा फर्कियो ।

६० औं मिनेटमा हालान्डले गोल गरे । पेनाल्टी क्षेत्र भित्र बल क्लियर हुन नसक्दा रोड्रीले दिएको बललाई हालान्डले ६ यार्ड बक्स भित्रबाट गोल गरे । ६४ औं मिनेटमा सिल्भाले बराबरी गोल गरे । केभिन डे ब्रुएनको चलाखीपूर्ण पासलाई सिल्भाले नियन्त्रणमा लिँदै सुन्दर फिनिस गरे ।

यस बराबरीसँगै सिटी अंक तालिकाको दोस्रो स्थानमा छ । टोलीले ३ खेलमा ७ अंक जोडेको छ । न्युकासल ३ खेलमा ५ अंकका साथ छैटौं स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • नेपालको दोस्रो हारले खेल प्रेमीहरूलाई चकित! अब क्रिकेट र फुटबलमा सट्टेबाजी गरेर जित्ने अवसर?

    28/08/2025

  • नेयमार र भिनिसियस ब्राजिल टोलीबाट बाहिर: फुटबल प्रेमीहरूको लागि यो दुःखद समाचारले खेलकुद सट्टेबाजीमा कस्तो असर पार्छ?

    27/08/2025

  • इन्टर मिलानको एकतर्फी जितले फुटबल प्रेमीको मन तात्यो: सट्टेबाजीमा कसरी थपियो रोमाञ्च?

    26/08/2025

  • १६ वर्षीय युवा खेलाडीले रचेको इतिहास: लिभरपुलको रोमान्चक फुटबल जितले सट्टेबाजीमा कसरी ल्यायो उत्साह? के तपाईं पनि जुवा र खेलकुदको मजामा डुब्न चाहनुहुन्छ?

    26/08/2025

  • फुटबलको रोमाञ्च र सट्टेबाजीको उत्साह: म्यानचेस्टर युनाइटेडको बराबरीले तपाईंको जोशलाई कसरी जागृत गर्छ?

    25/08/2025

  • फुटबलको रोमाञ्च र सट्टेबाजीको उत्साह: रियल मड्रिडको जितमा रमाऔं!

    25/08/2025

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.