• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » नेयमारको गोलमा पिएसजी हारबाट जोगियो

नेयमारको गोलमा पिएसजी हारबाट जोगियो

29/08/2022

ब्राजिली फरवार्ड नेयमार जुनियरको पेनाल्टी गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा हारबाट जोगिएको छ ।

 

पिएसजीले घरेलु मैदानमा मोनाकोसँग १–१ गोलको बराबरी खेलेको हो । मोनाकोका केभिन भोलान्डले गोल गरेका थिए । पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको २०औं मिनेटमा केभिन भोलान्डको गोलबाट पिएसजी खेलमा पछि परेको थियो ।

उनले एलेक्सान्डर गोलोभिनको पासमा प्रेसनेल किमपेम्वे र मार्किन्हसलाई बिट गर्दै गोल गर्न सफल भएका थिए । पहिलो हाफको अन्त्यतिर लियोनेल मेस्सीको प्रहार गोलरक्षकले बचाउँदा रिवाउन्डमा केलियन एमबाप्पेको प्रहार पोस्टमा लागेर फर्कदा पिएसजी बराबरीबाट चुक्यो ।

एक गोलले पछि परेको पिएसजीले त्यसपछि मोनाकोमाथि लगातार दवाव सिर्जना गर्दै ६७ प्रतिशत बल पोसेसन राखेपनि गोलको लागि पेनाल्टीको साहरा लिनु परेको थियो । टोली लगातार फिनिसिङमा चुकिरहेको थियो । खेलाडी उत्पादनमा बलियो मानिने मोनाकोले पिएसजीलाई काउन्टर अट्याकमा समस्या दिइरहेको थियो ।

७०औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मारिपानले पेनाल्टी बक्समा नेयमारलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै पिएसजीलाई पेनाल्टी प्रदान गर्दा पेनाल्टीमा सरिक भएका नेयमार चुकेनन् ।

त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी बराबरीमा रोकिन बाध्य बन्यो । प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले यस खेलमा यसै समरमा क्लबमा भित्रिएका रेनाटो सान्चेजलाई पनि डेब्यु गराए ।

नयाँ सिजनमा पिएसजीको यो पहिलो बराबरीको नतिजा हो । बराबरीपछि अपराजित रहेको पिएसजी ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान १० अंक नै रहेपनि मार्से र लेन्स गोलअन्तरमा पछि छ । मोनाको ५ अंक जोडेर १२औं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.