• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » नेपालमा विश्व कपको प्रत्यक्ष प्रसारण अधिकार मिडिया हबलाई

नेपालमा विश्व कपको प्रत्यक्ष प्रसारण अधिकार मिडिया हबलाई

17/09/2022

कतार विश्व कप २०२२ को नेपालमा प्रत्यक्ष प्रसारण अधिकार मिडिया हबले पाएको छ । नेपालमा विभिन्न टेलिभिजनको माध्यमबाट मिडिया हबले विश्व कप प्रसारण गर्ने राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । विश्व कप मंसिर ४ गते देखि पुस ३ गते सम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा मिडिया हबका अध्यक्ष सोम प्रसाद धितालले कतार विश्व कप २०२२ को नेपालको भू–सतही, स्याटलाइट, डि.टि.एच, केबल, ब्रोडब्याण्ड एवं मोबाइल तथा अन्य विद्युतिय प्रसारणको एकाधिकार प्राप्त गरेको जानकारी दिए । नेपालमा कतार विश्व कप २०२२ को लोगो र मस्कट प्रयोग, प्रसारण, प्रायोजन र प्रतिलिपीको सम्पूर्ण अधिकार मिडिया हब प्रा. लि.मा मात्रै सिमित पनि धितालले प्रष्ट पारे ।

सोही अवसरमा मिडिया हब तथा टेलिभिजन सिग्नल प्रदायक संस्थाहरु एनआईटिभी स्ट्रीम्ज् र भायानेट कम्युनिकेशन्स प्रा.लि.संग पनि सहकार्यको लागि छुट्टा–छुट्टै सम्झौतामा हस्ताक्षर भएको थियो । मिडिया हब अध्यक्ष धितालले तथा भायानेट कम्युनिकेशन्स प्रा.लि.का तर्फबाट कम्पनिका निर्देशक विनय बोहरा र एनआईटिभी स्ट्रीम्ज् तर्फबाट कम्पनिका अध्यक्ष मनोज कुमार अग्रवालले हस्ताक्षर गरे । सम्झौता अनुसार ती दुई कम्पनीमार्फत टेलिभिजन लाईन लिएका नेपाली दर्शकहरुले अब कतार विश्व क २०२२ को प्रत्यक्ष प्रशारण हेर्न सक्ने पक्का भएको बताइएको छ ।

त्यस्तै मिडिया हबले कतार विश्व कपको विज्ञापन विक्री प्रबन्धको लागि एडप्याड एक्युजिशन मार्केटिग पार्टनरको रुपमा रहनेछ । मिडिया हबका अध्यक्ष धिताल र एडप्याड एक्युजियशनका तर्फबाट प्रबन्ध निर्देशक सुरज गिरीले हस्ताक्ष गरे ।

विश्वकप फुटबल नेपाली दर्शकले सर्वाधिक हर्ने र रुचाएको अन्तर्राष्ट्रिय प्रतियोगिता भएको उल्लेख गर्दै मिडिया हबका अध्यक्ष धिताले टेलिभिजन च्यानल र सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गरेपछि विश्व कप दर्शकले सहजै हेर्न पाउने बताए ।

Share
Tweet

RELATED ARTICLES

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

  • आर्सनल समर्थकहरूको सपना तोड्दै म्यानचेस्टर सिटीले लिग कप उपाधि जित्यो

    23/03/2026

  • जापानले तेस्रो पटक उचाल्यो एसियन महिला फुटबल उपाधि: फुटबल र सट्टेबाजीको यो जितले तपाईंको भावना छुन्छ

    22/03/2026

  • युरोपा लिग क्वाटरफाइनल समिकरण पूरा भयो फुटबल प्रेमीहरुको लागि सट्टेबाजीको रोमाञ्चक अवसर

    20/03/2026

  • फुटबल प्रेमीहरूको मन छुने दुख र खुशी : लिभरपुल र बार्सिलोनाको जितले सट्टेबाजी फ्यानहरूलाई नयाँ उत्साह दियो

    19/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.