• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » तनावपूर्ण खेलमा चेल्सीको जित

तनावपूर्ण खेलमा चेल्सीको जित

04/09/2022

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लन्डन क्लब चेल्सीलेजित हासिल गरेका छ । चेल्सीले घरेलु मैदानमा १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै छिमेकी प्रतिद्वन्द्वी वेस्ट ह्यामलाई २-१ ले पराजित गर्यो ।

 

निकै तनावपूर्ण खेलमा वेस्ट ह्यामले खेलको अधिकांश समय चेल्सीलाई आक्रमण गर्न नदिएपनि खेलाडी परिवर्तन गरेसँगै घरेलु टोलीले अन्त्यतिर राम्रो प्रदर्शन गर्यो । चेल्सीको जितमा बेन्चबाट मैदान छिरेका बेन चिल्वेलले गोल र असिस्ट दिए ।

वेस्ट ह्यामले ६२ औं मिनेटमा मिकेल एन्टोनियोको गोलमा अग्रता लिएको थियो । कर्नरमा चेल्सीका गोलरक्षक एडुआर्ड मेन्डीले गल्ति गर्दा एन्टोनियोले त्यसको फाइदा उठाए । तर १४ मिनेटपछि नै चेल्सी खेलमा फर्कियो । चिल्वेलले निकै कठिन एंगलबाट गोल गर्दै खेल बराबर गरे ।

वेस्ट ह्यामका लागि यसै सिजन क्लबमा भित्रिएका म्याक्सवेल कर्नेटले खेल जिताउने सुवर्ण अवसर पाएका थिए । तर उनको हेडर पोस्टमा लागेपछि चेल्सीले अर्कोतर्फ गोल गर्ने अवसर पायो । चिल्वेलको क्रसमा काइ हाभर्टजले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई जित दिलाए ।

खेलको अन्तिम समयतिर वेस्ट ह्यामले गोल फर्काएपनि रेफ्रीले त्यसलाई मान्यता दिएनन । कोर्नेटले बराबरी गोल फर्काएपनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यस मुभका दौरान गोलरक्षक मेन्डीमाथि फल भएको जनाउँदै गोल मान्य भएन ।

यस जितले चेल्सी अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । चेल्सीको ६ खेलमा ३ जित, १ बराबरी र २ हार्र रहेको छ । वेस्ट ह्याम भने ६ खेलमा ४ अंकसहित १८ औं स्थानमा छ ।

त्यसअघि दिनको पहिलो खेलमा लिभरपुल र एभर्टनले गोलरहित बराबरी खेलेका थिए ।

Share
Tweet

RELATED ARTICLES

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.