• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » टी-२० विश्वकपमा अमेरिकाको शानदार सुरुआत: क्रिकेटप्रेमीलाई रोमान्चित बनाउने खेल

टी-२० विश्वकपमा अमेरिकाको शानदार सुरुआत: क्रिकेटप्रेमीलाई रोमान्चित बनाउने खेल

03/06/2024

टी-२० विश्वकपमा अमेरिकाको शानदार सुरुआत: क्रिकेटप्रेमीलाई रोमान्चित बनाउने खेल

घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ। आयोजक राष्ट्रको हैसियतमा खेलिएको टी-२० विश्वकपको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गरेको हो। पछिल्लो समय उत्कृष्ट लयमा देखिएको अमेरिकाले १९५ रनको विशाल लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो। अमेरिकालाई जिताउनका लागि आरोन जोन्सले नटआउट ९४ रनको पारि खेले।

लक्ष्य पछ्याउने क्रममा सुरुआत भने राम्रो रहेन। २ बल फेस गरेका स्टेभन टेलर खाता नखोल्दै आउट हुँदा अमेरिकाले पहिलो विकेट गुमाएको थियो। त्यसपछि कप्तान मोनाक पटेल र एन्ड्रिस गोउसले पारि अघि बढाए। मोनक पटेल १६ बलमा १६ रन बनाएर आउट हुँदा अमेरिकाले ६.३ ओभरमा ४२ रन बनाएको थियो। त्यसपछि एन्ड्रेस र आरोन जोनसनले उत्कृष्ट प्रदर्शन गरेपछि क्यानडाले दिएको विशाल लक्ष्य पनि अमेरिकाले सहज पूरा गर्नका लागि आधार तय भयो।

यी दुई बीच ५८ बलमा १३१ रनको साझेदारी भएको थियो। एन्ड्रेस ४६ बलमा ६५ रन बनाएर क्याच आउट भएका थिए। उनले तीन छक्का र सात चौका प्रहार गरे। उनी आउट हुँदा अमेरिकाले १५.४ ओभरमा १७३ रन बनाएको थियो। त्यसपछि जोन्स र कोरी एन्डरसनले जिताए। जोन्सले ४० बलमा ९४ रनको नटआउट पारि खेल्दा १० छक्का र चार चौका प्रहार गरे। एन्डरसन ५ बलमा ३ रनमा नटआउट रहे। क्यानडाका कलिम साना, डिलोन हेइलगर र निखिल दत्तले एक एक विकेट लिए।

डालासको ग्रान्डपेरी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो।

क्यानडाले सुरुआत उत्कृष्ट गरेको थियो। पहिलो विकेटका लागि आरोन जोनसन र नभनित धलिवालले ४३ रनको साझेदारी गरेका थिए। पहिलो विकेटको रूपमा जोनसन १६ बलमा २३ रन बनाएर आउट भए। उनले पाँच चौका प्रहार गरे।

त्यसपछि क्रिजमा आएका प्रगत सिंह भने रनआउटको सिकार भए। उनले ७ बल फेस गर्दा ५ रन जोडेका थिए।

नभनित र निकोलस कृटोन मिलेर क्यानडाको पारि अघि बढाए। यी दुई खेलाडीबीच ३७ बलमा ६२ रनको साझेदारी भएपछि क्यानाडले सहजै १०० रन कटाएको थियो। तेस्रो विकेटको रूपमा नभनित अर्धशतकीय पारि खेल्दै आउट भए। उनले ४४ बल फेस गर्दा तीन छक्का र ६ चौका प्रहार गरे। १७.५ ओभरमा टिमको स्कोर १५९ रन हुँदा क्यानडाले चौथो विकेट गुमाएको थियो। निकोलस कृटोन ३१ बलमा ५१ रनको अर्धशतकीय पारि खेल्दै आउट भए। उनले दुई छक्का र तीन चौका प्रहार गरे। अन्त्यमा श्रीयस मोभा र दिलप्रित बजवाले क्यानडाको टोलीलाई बलियो स्कोरमा लैजाने प्रयास गरेका थिए। तर, बजवा ५ बलमा ११ रन बनाएर रनआउट भएपछि क्यानडाले १९ औं ओभरमा पाँचौं विकेट गुमाउन पुग्यो। क्यानडाले १९ ओभरमा ५ औं विकेट गुमाउँदा १७३ रन बनाएको थियो।

क्रिजमा आएका डिलोन हेलिगरले श्रीयसलाई साथ दिए। यी दुई खेलाडीले ७ बलमा २३ रनको नटआउट साझेदारी गरेपछि क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनायो। श्रीयस १६ बलमा ३२ तथा दिलप्रित ५ बलमा ११ रन बनाएर नटआउट पारि खेले।

अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान एक एक विकेट लिए।

जुवा र खेलकुद: सट्टेबाजीको नयाँ सम्भावना

अमेरिकाको टी-२० विश्वकपमा यो शानदार सुरुआतले जुवा र सट्टेबाजीको दुनियाँमा पनि ठूलो चासोको विषय बनेको छ। सट्टेबाजी साइटहरू जस्तै sartplay.com, sart88.com, र sart-news.com ले यो खबरलाई ध्यानमा राखेर नयाँ रणनीतिहरू तयार गरिरहेका छन्। क्रिकेट, फुटबल, र अन्य खेलकुद प्रेमीहरूले यो घटनालाई कसरी लिन्छन् र सट्टेबाजीको दृष्यमा कस्तो प्रभाव पर्छ, त्यो जान्न रोमाञ्चक हुनेछ। अमेरिकाको यो जीतले सट्टेबाजीको संसारमा नयाँ सम्भावनाहरू खोल्न सक्छ।

यसरी, अमेरिकाको टी-२० विश्वकपमा विजयी सुरुआतले जुवा, खेलकुद, र सट्टेबाजीको दुनियाँलाई नयाँ मोडमा पुर्‍याउनेछ।

Share
Tweet

RELATED ARTICLES

  • स्कटल्यान्ड सिरिजमा नेपाली टिम: रोहितको कप्तानीमा को-को परे, विश्वकप लिग-२ मा नेपालको प्रदर्शन कस्तो होला?

    11/05/2025

  • पन्जाब र दिल्लीको रोमाञ्चक खेल रद्द: फ्लडलाइट बिग्रियो कि सुरक्षा कारण, आइपीएलमा कस्तो प्रभाव?

    09/05/2025

  • कोलकातालाई चेन्नईको धक्का: आइपीएलमा रोमाञ्चक हार, प्लेअफको बाटो कति कठिन?

    08/05/2025

  • गुजरातको रोमाञ्चक जित: वर्षाले प्रभावित खेलमा मुम्बईलाई हराउँदै आइपीएलको शीर्ष स्थान, ट्रफी कसको हातमा?

    07/05/2025

  • आइपीएलमा हैदराबाद आउट: दिल्लीको प्लेअफ आशा कायम, कसले जित्ला ट्रफी?

    06/05/2025

  • आइपीएलमा गुजरातको शानदार जित: हैदराबादलाई ३८ रनले हरायो, प्लेअफमा कसले बाजी मार्ला?

    03/05/2025

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.