जुवा र खेलकुदको उत्साह: भारत विश्वकपको फाइनलमा दक्षिण अफ्रिकासँग भिड्ने
भारत आइसीसी टी२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। वेस्ट इन्डिजको गयानामा भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले यो अद्वितीय सफलता प्राप्त गरेको हो।
भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड १६.४ ओभरमा मात्र १०३ रन बनाएर अलआउट भएको थियो। इंग्ल्यान्डका ह्यारी ब्रुकले १९ बलमा २५ रन तथा कप्तान जस बटलरले १५ बलमा २३ रन बनाए। जोफ्रा आर्चरले १५ बलमा २१ रन र लियम लिविगंस्टनले १६ बलमा ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। भारतका अक्षर पटेल र कुलदिप यादवले समान तीन विकेट र जसप्रित बुमराहले दुई विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो। कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेले। सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४७ रन बनाए। तेस्रो विकेटका लागि शर्मा र यादवले ५० बलमा ७३ रनको साझेदारी गरे। हार्दिक पान्ड्याले १३ बलमा २३ रन तथा रविन्द्र जडेजाले ९ बलमा अविजित १७ रन बनाए।
इंग्ल्यान्डका क्रिस जोर्डनले तीन विकेट तथा जोफ्रा आर्चर, रिच टोप्ले, साम करन र आदिल राशिदले समान एक एक विकेट लिए।
यो जितसँगै अपराजित रुपमा भारत तेस्रो पटक फाइनल पुगेको छ। अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकासँग शनिबार खेल्नेछ।
यो रोमाञ्चक यात्रा हेर्दा, खेलप्रेमीहरूको मनमा उत्साह र गर्वको भाव उत्पन्न भएको छ। जुवा र सट्टेबाजीको संसारमा पनि यो खेलले ठूलो प्रभाव पारेको छ। sartplay.com, sart88.com, sart-news.com जस्ता प्लेटफर्महरूले खेलकुदको भविष्यवाणी र सट्टेबाजीलाई अझ रोचक बनाइरहेका छन्। क्रिकेट र फुटबलमा रुचि राख्नेहरूका लागि यो अवसर विशेष छ।
यस्तो रोमाञ्चक क्षणहरूमा, तपाईं पनि आफ्नो खेलकुदको जानकारीलाई ताजा राख्न र सट्टेबाजीको अनुभवलाई नयाँ उचाईमा पुर्याउन तयार हुनुहोस्।