• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » च्याम्पियन्स लिग आजबाट सुरु

च्याम्पियन्स लिग आजबाट सुरु

06/09/2022

युरोपेली क्लब फुटबलको सबैभन्दा चर्चित युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन आज (मंगलबार) देखि सुरु हुँदैछ ।

यसपटकको च्याम्पियन्स लिग च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोविना नै शुरु हुनेछ । रोनाल्डोसम्मिलित इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन असफल भएको थियो ।

रोनाल्डोले च्याम्पियन्स लिगमा १४० गोल गरेका छन् । उनीभन्दा पछि फ्रेन्च क्लब पिएसजीका लियोनेल मेस्सी (१२५) रहेका छन् । रोनाल्डो र मेस्सी नै च्याम्पियन्स लिगमा १ सय गोल पूरा गर्ने खेलाडी हुन् ।

आजदेखि सुरु हुने च्याम्पियन्स लिगको समूह चरणको खेलको पहिलो दिन समूह ‘ई’, ‘एफ’, ‘जी’ र ‘एच’ का विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ । जसमा सर्वाधिक १४ पटकको च्याम्पियन तथा साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिडले स्कटिस क्लब सेल्टिकसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । रियल सुखद नतिजाको लक्ष्यमा छ ।

यही रियलको समूह ‘एफ’ को अर्काे खेलमा जर्मन क्लब आरबी लाइप्जिगले युक्रेनी क्लब साख्तर डोनेसेकसँग खेल्दैछ । समूह ‘ई’ मा क्रोएसिएन क्लब डिनामो जाग्रिवले इंग्लिस क्लब चेल्सीसँग तथा अष्ट्रिय क्लब रेडबुल साल्जवर्गले इटालियन क्लब एसी मिलानसँग खेल्दैछ ।

समूह ‘जी’ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डले डेनिस क्लब एफसी कोपेनहेगन तथा स्पेनिस क्लब सेभियाले इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्दैछ ।

समूह ‘एच’ मा पोर्चुगिज क्लब बेन्फिकाले इजरायली क्लब माकावी हाइफासँग तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले इटालियन क्लब युभेन्ट्ससँग खेल्दैछ ।

च्याम्पियन्स लिगमा आज

समूह ‘ई’ – डिनामो जाग्रिवविरुद्ध चेल्सी (राति १०:३० बजे) र साल्जवर्गविरुद्ध एसी मिलान (राति १२:४५ बजे)

समूह ‘एफ’ – सेल्टिकविरुद्ध रियल म्याड्रिड (राति १२:४५ बजे) र आरबी लाइप्जिगविरुद्ध साख्तर डोनेसेक (राति १२:४५ बजे)

समूह ‘जी’ – डर्टमुन्डविरुद्ध एफसी कोपेनहेगन (राति १०:३० बजे) र सेभियाविरुद्ध म्यानचेस्टर सिटी (राति १२:४५ बजे)

समूह ‘एच’ – बेन्फिकाविरुद्ध माकावी हाइफा (राति १२:४५ बजे) र पिएसजीविरुद्ध युभेन्ट्स (राति १२:४५ बजे)

 

Share
Tweet

RELATED ARTICLES

  • डियागो जोटाको दुखद निधन: फुटबल र क्रिकेटप्रेमीहरूको मन रुन्छ, के यो सत्य हो?

    04/07/2025

  • रियल मड्रिडको रोमाञ्चक जित: फिफा क्लब विश्वकपमा क्वाटरफाइनल यात्रा!

    02/07/2025

  • फ्लुमिनन्सको शानदार जित: इन्टरलाई हराउँदै क्लब विश्वकपको क्वार्टरफाइनलमा, के तपाईं खेलकुद र सट्टेबाजीको रोमाञ्चक अनुभव खोज्दै हुनुहुन्छ?

    01/07/2025

  • जुवा र खेलकुदको रोमाञ्च: चेल्सी क्लब विश्वकपको क्वार्टरफाइनलमा, सट्टेबाजीमा कसरी जित्ने?

    29/06/2025

  • रोनाल्डोको जोश: ४२ वर्षसम्म फुटबलको मैदानमा कायम रहने सपना!

    27/06/2025

  • जुवा र खेलकुदको रोमाञ्चक संसार: डर्टमुण्डको क्लब विश्व कप यात्रा

    26/06/2025

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.