• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » चेल्सी बराबरीमा रोकियो

चेल्सी बराबरीमा रोकियो

04/02/2023

इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी घरेलु मैदानमा फुलहमसँग बराबरीमा रोकिएको छ । चेल्सी फुलहमसँग गोलरहित बराबरीमा रोकिएको हो ।

स्टामफोर्ड ब्रिजमा शुक्रबार राति भएको खेलमा चेल्सीले इंग्ल्यान्डको कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्ध गरेको अर्जेन्टिनी युवा मिडफिल्डर एन्जो फर्नान्डेजलाई पहिलो रोजाईमा खेलाएपनि टोलीले सफलता हात पार्न सकेन । एन्जोले चेल्सीमा आफ्नो पहिलो खेलमै प्रभावकारी प्रदर्शन गरेपनि जितको स्वाद चाख्न पाएनन् ।

२०औं मिनेटमा थियागो सिल्भाको पासमा काई हाभर्टजको प्रहारलाई फुलहमका गोलरक्षक बर्न लेनोले विफल पारे । २५औं मिनेटमा फुलहमका एन्ड्रिएस पेरेइराको प्रहारलाई चेल्सीका गोलरक्षक किपा एरिजावालागाले विफल पारे ।

३०औं मिनेटमा एन्जोको पासमा मासन माउन्टको क्रस टिम रिमलाई डिफ्लेक्ट हुँदै गएको बललाई काई हाभर्टजले भेट्न सकेन । ४४औं मिनेटमा हाभर्टज नै चुके । ७२औं मिनेटमा एन्जोले सुवर्ण अवसर खेर फाले ।

८०औं मिनेटमा कोनोर गल्लाघेरको प्रहारलाई टिम रिमले गोललाईनबाट बचाउँदै चेल्सीको अग्रता टारिदिए । पाहुना टोलीमाथि ६७ प्रतिशत बल पोसेसन राखेपनि फिनिसिङ गर्न नसक्दा खेल बराबरीमा सकियो ।

यस बराबरीसँगै चेल्सी २१ खेलबाट ३० अंक जोडेर नवौं स्थानमा रहेको छ । फुलहम २२ खेलबाट ३२ अंक जोडेर छैटौं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • बायर्न म्युनिखको ऐतिहासिक जित र सट्टेबाजीको नयाँ अवसर

    24/05/2026

  • साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक जादु र अल नासरको भव्य उपाधि विजय

    22/05/2026

  • एस्टन भिल्लाको ऐतिहासिक विजय र तपाईँको सट्टेबाजी यात्राको नयाँ सुरुवात

    21/05/2026

  • क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक यात्रा र विश्वकपमा पोर्चुगलको नयाँ सपना

    20/05/2026

  • आर्सनलको ऐतिहासिक विजय र सट्टेबाजीका नयाँ अवसरहरू

    20/05/2026

  • जाबी अलोन्सोको नयाँ यात्रा: चेल्सीको ऐतिहासिक पुनरागमनमा फ्यानहरूको आशा र भरोसाको नयाँ किरण

    18/05/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.