• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » चेल्सीका प्रशिक्षक टुचेल बर्खास्त

चेल्सीका प्रशिक्षक टुचेल बर्खास्त

08/09/2022

इंग्लिस क्लब चेल्सीले आफ्ना मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ । लगातारको खराव प्रदर्शनसँगै क्लबले उनलाई बुधबार बर्खास्त गरेको हो ।

चेल्सी मंगलबार राति च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो खेलमै क्रोएसियन क्लब डिनामो जाग्रिवसँग उसकै मैदानमा १–० ले पराजित भएको थियो । टुचेलको प्रशिक्षणमा चेल्सीले यो सिजन राम्रो प्रदर्शन गर्न सकेको छैन ।

चेल्सीले यो सिजन प्रिमियर लिगमा ६ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । चेल्सीले प्रिमियर लिगमा यो सिजन लिड्स युनाइटेडसँग ३–० ले तथा साउथह्याम्टनसँग २–१ ले पराजित भएको थियो ।

जर्मनीका ४९ वर्षीय प्रशिक्षक टुचेल २६ जनवरी २०२१ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट चेल्सीको मुख्य प्रशिक्षक बनेका थिए । त्यही सिजन उनले चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । तर, त्यसपछि भने चेल्सीले टुचेलको प्रशिक्षणमा चेल्सीले पछिल्लो समय राम्रो प्रदर्शन गर्न नसकेपछि चेल्सी आफ्ना प्रशिक्षकलाई बर्खास्ती गर्न पुगेको हो ।

टुचेलको प्रशिक्षणमा चेल्सीलाई यो अवधिमा १ सय खेल खेल्दा ६० जित, २४ बराबरी र १६ हारको नतिजा निकालेको छ । टुचेलले यसअघि एफसी अग्सवर्ग, माइन्ज, बोरुसिया डर्टमुन्डसँगै पिएसजीको प्रशिक्षण सम्हालिसकेका छन् ।

घरेलु मैदानमा टोटेनहम हटस्परसँग २–२ गोलको बराबरीमा रोकिएको खेलपछि टोटेनहमका प्रशिक्षक एन्टोनियो कोन्टेसँगको अभद्र व्यवहार गरेपछि उनले एक खेलको प्रतिबन्ध पनि खेपेको थियो ।

Share
Tweet

RELATED ARTICLES

  • इटालीको राष्ट्रिय फुटबल टोली र प्रशिक्षक नियुक्तिः एक गहिरो विश्लेषण र भविष्यको यात्रा

    01/08/2026

  • जिनेदिन जिदानको नयाँ यात्रा र खेलकुद प्रेमीहरूका लागि जितको सुनौलो अवसर

    29/07/2026

  • इंग्लिस मिडफिल्डरहरूको उच्च माग, एकै महिनामा दुईपटक तोडियो ट्रान्सफर कीर्तिमान

    25/07/2026

  • मेस्सी उत्कृष्ट खेलाडी घोषित

    21/07/2026

  • विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनालाई १-० ले हराउँदै स्पेनले इतिहास रचेको छ।

    26/07/2026

  • क्रिस्टियानो रोनाल्डो र पोर्चुगलको सबैभन्दा ठूलो विरोधाभास: के उनी साँच्चै टोलीका लागि बाधक हुन्?

    02/06/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.