चीनमा ठुलो फुटबल काण्ड: ४३ खेलाडीलाई आजीवन प्रतिबन्ध – जुवा र सट्टेबाजीको खेलकुदमा प्रभाव?
के तपाईं फुटबलमा जुवा खेल्न सोच्दै हुनुहुन्छ?
चीनमा फुटबल खेलमा ठुलो मिलोमतो भएको खुलासा भएपछि ४३ फुटबल खेलाडीहरूलाई आजीवन प्रतिबन्ध लगाइएको छ। चिनियाँ फुटबल एसोसियसनले दुई बर्ष लामो छानबिनपछि ४३ खेलाडी र पाँच क्लबका अधिकारीहरूलाई दोषी ठहर्याउँदै यो कडा कारबाही गरेको हो।
यस अनुसन्धानले चीनमा १२० भन्दा बढी खेलहरूमा फिक्सिङ भएको देखाएको छ, जसमा ४१ फुटबल क्लबहरूको संलग्नता फेला परेको छ। यो समाचारले खेलकुद प्रेमी र सट्टेबाजी गर्नेहरूका लागि गम्भीर धक्का पुर्याएको छ। जुवा खेल्नेलाई यो घटनाले गहिरो सोच्न बाध्य बनाएको छ कि, क्रिकेट र फुटबल जस्ता खेलहरूमा सधैं निष्पक्ष खेलकुद मात्र हुँदैन।
प्रतिबन्ध लगाइएका खेलाडीहरूमध्ये चीनको राष्ट्रिय टिमका तीन पुर्व खेलाडीहरू पनि रहेका छन् – जिन जिंगडाओ, गुओ टियान्यु, र गु चाओ। यससँगै दक्षिण कोरियाका खेलाडी सन् जुन हो पनि यो सूचीमा परेका छन्, जसलाई आजीवन प्रतिबन्ध गरिएको छ। दक्षिण कोरियाली खेलाडी सन गत मार्चमा चीनमा १० महिनासम्म हिरासतमा बसेपछि आफ्नै देश फर्किएका थिए।
चिनियाँ फुटबल एसोसियसनका अध्यक्ष संग काइले यस प्रकरणमा ४३ जनालाई आजीवन प्रतिबन्ध र अन्य १७ जनालाई पाँच बर्षको प्रतिबन्ध लागेको जानकारी दिएका छन्। यस अघि, चिनियाँ फुटबलका पुर्व उपाध्यक्षलाई अनियमितताको आरोपमा ११ बर्षको जेल सजाय सुनाइएको थियो भने एसोसियसनका पुर्व अध्यक्षलाई आजीवन कारावासमा पठाइएको थियो।
यो प्रकरणले जुवा र सट्टेबाजी गर्नेहरूका लागि ठूलो सन्देश दिएको छ: खेलकुदमा ईमानदारी सबैका लागि महत्त्वपूर्ण छ। यदि तपाईं पनि फुटबलमा जुवा खेल्न सोच्दै हुनुहुन्छ भने, खेलको वास्तविकता र यसका जोखिमहरू बुझ्न जरुरी छ। खेलकुदमा सट्टेबाजी गर्नु अघि, यो ध्यान दिनुहोस् कि परिणामहरू कहिलेकाहीँ अविश्वसनीय हुन सक्छन्, जसले तपाईँको रणनीतिमा पनि ठूलो असर पार्न सक्छ।
थप जानकारीका लागि sartplay.com, sart88.com, र sart-news.com मा जानुहोस्।