क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जितले खेलकुदप्रेमीलाई छोयो
दक्षिण अफ्रिकाले आईसीसी टी२० विश्वकपमा लगातार तेस्रो जित हासिल गर्दा क्रिकेटप्रेमीहरूलाई हर्षित बनाएको छ। नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न भएको यो खेलमा अफ्रिकाले ४ रनको साँघुरो अन्तरले विजयी भयो। अफ्रिकाले दिएको ११४ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सफल भयो।
यो जितसँगै समूह डी मा रहेको अफ्रिकाले तीन खेलमा तीन जितसहित छ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा आफूलाई कायम राखेको छ। पराजित बंगलादेश भने दुई खेलमा एक जित र एक पराजयसहित दुई अंकको साथ दोस्रो स्थानमा रहेको छ।
दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन बनायो। अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए। डेबिड मिलरले ३८ बलमा १ चौका र १ छक्काको सहयोगमा २९ रन जोडे। ओपनर क्विटन डि ककले ११ बलमा १८ रन जोडे।
बंगलादेशका लागि तान्जिम हसन सकिबले तीन तथा तस्किन अहमदले दुई विकेट लिए। यस खेलले खेलकुदप्रेमीहरूको मनमा जुवा र सट्टेबाजीको रोचक पक्षलाई थप उजागर गर्यो। खेलकुद र सट्टेबाजी सम्बन्धी थप जानकारीका लागि sartplay.com, sart88.com र sart-news.com मा भ्रमण गर्नुहोस्।