• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » क्यासमिरो म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

क्यासमिरो म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

20/08/2022

एजेन्सी– स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली मिडफिल्डर क्यासमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् ।

युनाइटेडले क्यासेमिरोलाई ७० मिलियन युरो (६० मिलियन युरो र थप १० मिलियन युरो एड अन) मा चार वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । उनी २०२७ सम्म म्यानचेस्टरमा रहनेछ । यो क्यासमिरोले रियलमा पाएको पारिश्रमिकभन्दा झन्डै दोब्बर हो ।

३० वर्षीय क्यासमिरोको लागि तीनै पक्ष (क्यासमिरो, म्यानचेस्टर र रियल) बीच आपसी समझदारी भइसकेको छ । रियल म्याड्रिडले क्यासमिरो क्लब छाड्ने आधिकारिक रुपमा पुष्टि गरेको छ । म्यानचेस्टर युनाइटेडले केही दिनमै क्यासमिरोलाई आधिकारिक रुपमा सार्वजनिक गर्ने छ ।

विश्व स्तरीय क्यासमिरो रियलको महत्वपूर्ण सदस्यमा पर्छन् । क्लबप्रतिको उनको इमान्दारिता र प्रतिवद्धताको निकै चर्चा हुने गर्छ । उनको प्रदर्शन पनि एक रुपको रहने गर्दा उनको क्षमतामाथि कसैलाई शंका छैन ।

प्रशिक्षक कार्लो एन्सेलोटीले मन पराउने खेलाडी मध्ये पनि उनी पर्छन् । रियलमा टोनी क्रुस, लुका मोड्रिचको बर्मुडा ट्रिओ निकै जम्दा रियलले दर्जन बढी उपाधि जितेका छन् । अब यो टुटेको छ ।

सन् २०१३ मा ब्राजिली क्लब साओ पाउलोबाट रियलमा रहेका क्यासमिरोको सम्झौता सन् २०२५ सम्म रहेको छ । उनले चाहने हो भने रियलमा बसाई लम्ब्याउन सक्छ । रियलमा अनुबन्ध भएकै वर्ष उनले रियलको ‘बी’ टोली हुँदै सिनियर टोलीमा स्थान बनाएका थिए ।

तर, अर्काे सिजन अर्था २०१४–१५ मा उनी लोनमा पोर्चुगिज क्लब पोर्टाे पुगेका थिए । त्यसपछि उनी निरन्तर रियलको पहिलो रोजाईमा खेलिरहेका छन् । रियलबाट उनले रियलबाट ८ सिजन खेल्दा ३३६ खेलमा ३१ गोल गरेका छन् ।

२०११ देखि ब्राजिलको टोलीमा रहेका क्यासमिरोले रियलबाट १८ उपाधि जितेका छन् । उनले रियलबाट ३ ला लिगा र ५ च्याम्पियन्स लिग, ३ युइएफए सुपर कप, ३ स्पेनिस सुपर कोपा र ३ फिफा क्लब विश्वकप जितेका छन् ।

उनले ब्राजिलबाट कोपा अमेरिका २०१९ जितेका छन् । उनी यस वर्षको बालोन डी’ओरका लागि मनोनयनमा परेका ३० खेलाडीको सूचीमा छन् ।

Share
Tweet

RELATED ARTICLES

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.