• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » एसी मिलान र इन्टर मिलानलाई सफलता

एसी मिलान र इन्टर मिलानलाई सफलता

11/09/2022

इटालियन सिरी ‘ए’ मा एसी मिलान र इन्टर मिलानले सफलता हात पारेका छन् । १० खेलाडीमा समेटिएको मिलानले घरेलु टोली साम्पडोरियामाथि २–१ को जित निकालेको छ ।

मिलानको जितमा जुनियर मेसिएस र ओलिभर जिरुउडले गोल गरे । साम्पडोरियाका फिलिप जुरिसिसले एक गोल फर्काए । जेनोभामा शनिबार राति भएको खेलको छैटौं मिनेटमा जुनियर मेसिएसले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाए ।

उनले राफायल लियोको पासमा गोल गर्न सफल भएका थिए । २१औं मिनेटमा चार्लेसले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा मिलान अग्रता दोब्बर पार्नबाट चुक्यो । ४७औं मिनेटमा मिलान १० खेलाडीमा समेटिन पुग्यो । राफायल लियो दोहोरो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

५७औं मिनेटमा फिलिपले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६७औं मिनेटमा ओलिभर जिरुउडले पेनाल्टीमा गोल गर्दै मिलानको जित पक्का गराए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा साम्पडोरिया पनि १० खेलाडीमा समेटिन पुग्यो । मार्काे जियामपाओलो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरियो ।

यस जितसँगै मिलान ६ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान १४ अंक नै रहेपनि नेपोली शीर्षस्थानमा रहेको छ । साम्पडोरिया २ अंक जोडेर १८औं स्थानमा छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा इन्टर मिलानले टोरिनोलाई तथा नेपोलीले स्पेजियालाई समान १–० ले पराजित गरेको छ । इन्टरको जितमा ८९औं मिनेटमा मार्सेलो ब्रोजोभिकले गरेको गोल नै निर्णायक बन्यो ।

अर्काे खेलमा नेपोलीले स्पेजियालाई १–० ले पराजित गर्दा जियानलुका रास्पाडोरीले ८९औ मिनेटेमा गरेको गोल नै निर्णायक बन्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा नेपोलीका लुसियानो स्पालेटी दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

यो नतिजापछि इन्टर १२ अंक जोडेर चौथो स्थानमा रहेको छ । टोरिनो १० अंक जोडेर सातौ स्थानमा रहेको छ । नेपोली १४ अंक जोडेर शीर्षस्थानमा रहँदा पराजित स्पेजिया ५ अंक जोडेर १४औं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.