• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » एसी मिलानको जित, इन्टर पराजित

एसी मिलानको जित, इन्टर पराजित

02/10/2022

इटालियन सिरी ‘ए’ मा एसी मिलानले जित निकाल्दा इन्टर मिलानले हार बेहोरेको छ । मिलानले इम्पोलीलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो ।

इम्पोलीको मैदानमा मिलानको जितमा एन्टी रेबिक, फोडे बालो र राफयल लियोले गोल गरे । इम्पोलीका निदिम बजरामीले एक गोल फर्काए ।

इम्पोलीमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ७९औं मिनेटमा एन्टी रेबिकले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाए । उनले राफयल लियोको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि इन्ज्युरी समयमा तीन गोल निस्कदा मिलानले जित निकाल्न सफल भयो ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा निदिमले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । तेस्रो मिनेटमा फोडेले गोल गर्दै मिलानलाईपुनः २–१ को अग्रता दिलाए । त्यसपछि सातौं मिनेटमा राफयल लियोले गोल गर्दै मिलानको जित पक्का गराए ।

यो जितसँगै मिलान ८ खेलबाट १७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । इम्पोली ७ अंक जोडेर १४औं स्थानमा रहेको छ ।
अर्काे खेलमा इन्टर मिलान घरेलु मैदानमा सुरुवाती अग्रता लिनका बावजुत रोमासँग २–१ ले पराजित भएको छ । इन्टरका फेडरिको डिमार्काेले गोल गर्दा रोमाका पाउलो डिबाला र क्रिस स्मलिङले गोल गरे ।

यो नतिजापछि रोमा ८ खेलबाट १६ अंक जोडेर पाँचौ स्थानमा रहँदा इन्टर १२ अंक जोडेर सातां स्थानमा रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • संघर्षदेखि विश्वविजेतासम्म: निको विलियम्सको प्रेरणादायी यात्रा

    05/08/2026

  • प्रधानमन्त्रीलाई हरि खड्काको आग्रह- हजारौं खेलाडीको भविष्य जोगाइदिनुस्

    04/08/2026

  • साफ च्याम्पियनसिप २०२६ को ड्र र नेपालको सहभागितामा देखिएको अनिश्चितता: के फेरि मैदानमा गुञ्जिनेछ नेपाली फुटबल प्रेमीहरूको उत्साह?

    02/08/2026

  • इटालीको राष्ट्रिय फुटबल टोली र प्रशिक्षक नियुक्तिः एक गहिरो विश्लेषण र भविष्यको यात्रा

    01/08/2026

  • जिनेदिन जिदानको नयाँ यात्रा र खेलकुद प्रेमीहरूका लागि जितको सुनौलो अवसर

    29/07/2026

  • इंग्लिस मिडफिल्डरहरूको उच्च माग, एकै महिनामा दुईपटक तोडियो ट्रान्सफर कीर्तिमान

    25/07/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.