• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » एरिक्सन डेनमार्कको विश्वकप टोलीमा

एरिक्सन डेनमार्कको विश्वकप टोलीमा

08/11/2022

क्रिस्टियन एरिक्सनलाई समेट्दै डेनमार्कले दुई सातापछि कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ ।

डेनमार्कले विश्वकपका लागि २१ सदस्सीय टोली घोषणा गर्दा प्रशिक्षक क्यास्पर हजुल्मान्डले एरिक्सनलाई टोलीमा समेटेको हो । प्रशिक्षक हजुल्मान्डले हालसम्म २१ खेलाडीको नाम घोषणा गरेको छ । बाँकी पाँच खेलाडी यसै साता परिपुर्ति हुनेछ ।

एरिक्सन हृदयघात भएको १८ महिनापछि डेनमार्कसँग २०२२ को विश्वकपमा फर्कदैछन् । युरो २०२० को उद्घाटन खेलमा हृदयघात भएपछि एरिक्सनले गत मार्चमा टोलीमा पूनरागमन गरेका थिए ।

टोटनह्यामका पियरे–एमिल होब्वजर्र्ग, लिड्का रासमुस क्रिस्टेनसेन र ब्रेन्टफर्डका म्याथियास जेन्सेन र मिकेल डम्सगार्ड पनि टोलीमा अटाएका छन् । युसुफ पउल्सेन र क्रिस्चियन नोगार्डलाई टोलीमा समावेश गरिएको छैन ।

यूरो २०२० को सेमिफाइनलमा स्थान बनाएको डेनमार्कले युरोपेली विश्वकप छनोटमा १० मध्ये ९ खेल जित्दै कतार विश्वकपमा छनोट भएको थियो ।

डेनमार्कले समूह ‘डी’ मा नोभेम्बर २२ मा ट्युनिसियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । त्यसपछि २६ नोभेम्वरमा फ्रान्स तथा ३० नोभेम्वरमा अष्ट्रेलियासँग खेल्नेछ ।

डेनमार्कको विश्वकप टोली
गोलरक्षक – कास्पर स्माइकल (नाइस), ओलिभर क्रिस्टेनसेन (हर्था बर्लिन)
डिफेन्डर – सिमोन काएर (एसी मिलान), जोआकिम एन्डरसन (क्रिस्टल प्यालेस), जोकिम माहेले (एटलान्टा), एन्ड्रियास क्रिस्टेनसेन (बार्सिलोना), रासमुस क्रिस्टेनसेन (लिड्स), जेन्स स्ट्राइगर लार्सन (ट्राब्जोन्सपोर), भिक्टर नेल्सन (गालाटासारे), डेनियल वास (ब्रोन्डवी)
मिडफिल्डर – थोमस डेलानी (सेभिया), म्याथियास जेन्सेन (ब्रेन्टफर्ड), क्रिस्चियन एरिक्सन म्यानचेस्टर युनाइटेड) र पियरे–एमिल होज्ब्जर्ग (टोटेनहम)
फरवार्ड – एन्ड्रियास स्कोभ ओल्सेन (क्लब ब्रुग), जेस्पर लिन्डस्ट्रम (आइतनट्राक्ट फ्रान्कफुर्ट), एन्ड्रियास कर्नेलियस (कोपेनहेगन), मार्टिन ब्रेथवेट (स्पान्योल), कास्पर डोलबर्ग (सेभिया), मिक्केल डाम्सगार्ड (ब्रेन्टफर्ड), जोनास विन्ड (वल्फ्सवर्ग)

Share
Tweet

RELATED ARTICLES

  • विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

    21/12/2022

  • पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

    21/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

  • मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

    19/12/2022

  • मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

    19/12/2022

  • एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

    19/12/2022

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.