• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » एन्जो बने अर्जेन्टिनाकै सर्वाधिक महँगा खेलाडी

एन्जो बने अर्जेन्टिनाकै सर्वाधिक महँगा खेलाडी

02/02/2023

प्रिमियर लिग क्लब चेल्सीले अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई लिगकै कीर्तिमानी रकम खर्चेर अनुबन्ध गरेको छ ।

चेल्सीले पोर्चुगिज क्लब बेन्फिकालाई १ सय ७ मिलियन पाउण्ड तिरेर एन्जोलाई अनुबन्ध गरेको हो । प्रिमियर लिगमा खेलाडी अनुबन्ध गर्न खेलाडीलाई खर्च गरिएको यो सर्वाधिक रकम हो । यसअघि म्यानचेस्टर सिटीले एस्टन भिल्लाबाट ज्याक ग्रिलिसलाई १ सय मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।

त्यस्तै एन्जो अर्जेन्टिनाका सर्वाधिक महँगा खेलाडी पनि बनेका छन् । यसअघि फरवार्ड गोन्जालो हिगुआइनलाई युभेन्टसले ९० मिलियन युरोमा अनुबन्ध गएको थियो । त्यसअघि म्यानचेस्टर युनाइटेडले रियल म्याड्रिडबाट ७५ मिलिय्ब युरो खर्चेर एन्जल डी मारियालाई भित्र्याएको थियो ।

२२ वर्षीय मिडफिल्डरले चेल्सीमा साढे ८ वर्षका लागि सम्झौता गरेका छन् । यसै सिजनको सुरुवातमा बेन्फिकाले १० मिलियन पाउण्ड खर्चेर एन्जोलाई अनुबन्ध गरेको थियो । त्यसबेलाको सम्झौता अनुसार एन्जोको पूर्व क्लब रिभर प्लेटले ट्रान्सफरको २५ प्रतिशत रकम पाउनेछ ।

कतारमा सम्पन्न फिफा विश्वकप २०२२ मा उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेपछि उनको चर्चा चुलिएको थियो । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन एन्जोले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले मेक्सिकोविरुद्ध २-० को जितमा गोल समेत गरेका थिए ।

चेल्सीले यसपटक विन्टर ट्रान्सफर विन्डोमा खुलेर खर्च गरेको छ । एटलेटिको म्याड्रिडबाट जोआओ फेलिक्सलाई लोनमा ल्याएको चेल्सीले नोनी मादुएके, मिखालो मुड्रीक, डेविड फोफाना, आन्द्रे सान्तोस, बेनोइत बादशिएल र मालो गुस्टोलाई स्थायी अनुबन्धन गरेको हो ।

Share
Tweet

RELATED ARTICLES

  • फिफा अध्यक्ष जियानी इन्फान्टिनोको माफी र पदको सुरक्षा: फुटबल र सट्टेबाजी संसारमा यसको प्रभाव

    06/08/2026

  • संघर्षदेखि विश्वविजेतासम्म: निको विलियम्सको प्रेरणादायी यात्रा

    05/08/2026

  • प्रधानमन्त्रीलाई हरि खड्काको आग्रह- हजारौं खेलाडीको भविष्य जोगाइदिनुस्

    04/08/2026

  • साफ च्याम्पियनसिप २०२६ को ड्र र नेपालको सहभागितामा देखिएको अनिश्चितता: के फेरि मैदानमा गुञ्जिनेछ नेपाली फुटबल प्रेमीहरूको उत्साह?

    02/08/2026

  • इटालीको राष्ट्रिय फुटबल टोली र प्रशिक्षक नियुक्तिः एक गहिरो विश्लेषण र भविष्यको यात्रा

    01/08/2026

  • जिनेदिन जिदानको नयाँ यात्रा र खेलकुद प्रेमीहरूका लागि जितको सुनौलो अवसर

    29/07/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.