• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » उरुग्वे र दक्षिण कोरियाको बराबरी

उरुग्वे र दक्षिण कोरियाको बराबरी

25/11/2022

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ‘एच’ को पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाको खेल गोलरहित बराबरीमा सकिएको छ ।

विहीबार एजुकेसन सिटी रंगशालामा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । निकै प्रतिस्पर्धात्मक खेलमा उरुग्वेको दुवै हाफमा १-१ प्रहार पोस्टमा लागेको थियो । कोरियाले आक्रमण बुनेपनि विपक्षी गोलरक्षक रोसेलाई खास समस्या दिन सकेन ।

१९ अ‍ौं मिनेटमा फेडे भालभेर्डेको प्रहार पोस्टभन्दा थोरै माथिबाट गयो । त्यसको केहिबेरमा डार्विज न्युनेज बलसम्म पुग्न ढिला गर्दा गोलरक्षक किम सोङ् ग्युले राम्रो बचाउ गरे ।

३५ अ‍ौं मिनेटमा कोरियाले अग्रता लिने सुवर्ण अवसर खेल फाल्यो । लो क्रसमा ६ यार्ड बक्सको मध्यभागमा अनमार्क रहेका उइजो ह्वाङले बललाई पोस्टको दिशा दिन सकेनन् ।

४३ अ‍ौं मिनेटमा उरुग्वेका लागि पोस्ट बाधक बन्यो । कर्नरमा डिएगो गोडिनको हेडर गोलरक्षक ग्युले छोएपछि पोस्टमा लाग्दै बाहिरिएको थियो ।

६२ अ‍ौं मिनेटमा न्युनेजले बायाँ विंगमा डिफेन्स कटाएर दिएको कटब्याक गोलरक्षक ग्युले दोस्रो प्रयासमा नियन्त्रण गरे । ७५ अ‍ौं मिनेटमा ह्युङ मिन सनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रयास डिफेन्सले रोके । लगत्तै वैकल्पिक फरवार्ड चो ग्युसङको प्रहारले पोस्ट दिशा लिन सकेन ।

८१ अ‍ौं मिनेटमा न्युनेजले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रयास पोस्टतर्फ जान सकेन । ८९ अ‍ौं मिनेटमा उरुग्वेका लागि पुन: पोस्ट बाधक बन्यो । फेडे भालभर्डेले २५ यार्ड टाढाबाट गरेको प्रहारमा गोलरक्षक बिट भएपनि पोस्टमा लाग्दै बाहिरियो । लगत्तै अर्कोतर्फ सनको प्रहार पोस्टको दायाँ भागतिर बाहिरियो ।

यस बराबरीले समूह एचमा दुवैले १-१ अंक जोडेका छन् । आजै समूहको अर्को खेलमा पोर्चुगल र घाना भिड्नेछन् ।

Share
Tweet

RELATED ARTICLES

  • विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

    21/12/2022

  • पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

    21/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

  • मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

    19/12/2022

  • मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

    19/12/2022

  • एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

    19/12/2022

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.