आर्सनलको निराशा: फेरि पनि उपविजेतामा सीमित
इङ्लिस प्रिमियर लिगमा पुनः आर्सनल उपविजेतामा सीमित भएको छ। एमिरेट्स स्टेडियममा आइतबार राति सम्पन्न खेलमा पाहुना टोली एभर्टनमाथि २-१ गोल अन्तरको जित हासिल गरेपनि आर्सनल उपविजेता बनेको हो।
आइतबार नै सम्पन्न खेलमा म्यानचेस्टर सिटी पराजित भएको या बराबरीमा रोकिएको भए आर्सनलले २१ वर्षपछि उपाधि खडेरी तोड्ने समीकरण थियो। तर, आर्सनलको लागि अनूकूल नतिजा आएन। सिटीले आइतबार नै सम्पन्न अन्तिम खेलमा वेस्टह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पाखा लगायो।
जितसँगै सिटीले ३८ खेलबाट ९१ अंकसहित १०औँ पटक लिग जित्यो। आर्सनलको भने समान खेलबाट ८९ अंक पुग्यो, जुन लिग विजेता सिटीको भन्दा २ अंक कम हो।
गत संस्करण पनि आर्सनललाई ५ अंकले पछि पार्दै सिटीले उपाधि जितेको थियो। आर्सनलको जितमा ताकेहिरो तोमियासु र काई हावर्ट्जले गोल गरे। एभर्टनका इड्रिसा गण गुएएको गोल सान्त्वना बन्यो।
खेलको ४०औँ मिनेटमा इड्रिसा गण गुएएले गोल गर्दै एभर्टनलाई शुरूआती अग्रता दिलाएका थिए। तर, त्यसको तीन मिनेटपछि नै मार्टिन ओडेगार्डको पासमा ताकेहिरो तोमियासुले गोल गर्दै खेल बराबरीमा ल्याए।
८९औँ मिनेटमा ओडेगार्डको पासमा काई हावर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। तर, त्यो प्रयाप्त बनेन।
जुवा र सट्टेबाजीको संसारमा खेलकुदको महत्त्व
यो रोमाञ्चक सिजनले खेलकुदप्रेमीहरूमा ठूलो उत्साह जगाएको छ। जुवा, क्रिकेट, फुटबल, खेलकुद, सट्टेबाजी जस्ता गतिविधिहरूमा आर्सनलको प्रयास र म्यानचेस्टर सिटीको जीतले नयाँ उर्जा भरिदिएको छ। यसबारे थप जानकारीका लागि, sartplay.com, sart88.com, र sart-news.com मा विजिट गर्न सकिन्छ।
खेलकुदप्रेमीहरूको मनमा आर्सनलको यो निराशाजनक पराजयले भावनात्मक प्रभाव पारेको छ। आर्सनलका समर्थकहरूले आफ्नो टोलीको प्रयासलाई उच्च सम्मान गर्दै भविष्यका लागि अझ ठूलो आशा र विश्वासका साथ अगाडि बढ्नेछन्।
आर्सनलको यो यात्रा र म्यानचेस्टर सिटीको सफलता खेलकुदको अनिश्चितता र रोमाञ्चकताको प्रमाण हो। खेलकुदमा जति कठिनाई भएपनि, समर्थकहरूको साथ र विश्वासले टोलीलाई अगाडि बढ्न मद्दत पुर्याउँछ।