• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » हालान्ड चम्कँदा म्यानचेस्टर सिटीको सहज जित

हालान्ड चम्कँदा म्यानचेस्टर सिटीको सहज जित

29/12/2022

नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको सानदार प्रदर्शनमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ ।

सिटीले घरेलु टोली लिड्समाथि ३–१ को सहज जित निकालेको हो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा दुई गोल गर्दा एक गोल खान पुगेको थियो ।

एलान्ड रोडमा बुधबार राति भएको खेलमा सिटीको जितमा हालन्डले दुई तथा रोड्रीले एक गोल गरे । लिड्सका पास्कल स्ट्रुजिकले एक गोल फर्काए खेलको सुरुवातदेखि नै सिटीले घरेलु टोलीमाथि लगातार दवाव बढाएपनि पहिलो गोलको लागि पहिलो हाफको अन्तिम समय कुर्नुपरेको थियो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ५१औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उनले ज्याक ग्रेलिसको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ६४औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि सिटीले खेलमा ३–० को आरामदायी अग्रता बनायो । उनले ज्याक ग्रेलिसकै पासमा गोल गरेका थिए । यससँगै उनले प्रिमियर लिगमा १४ खेलबाट २० गोल पु¥याएका छन् । उनले ३ असिस्ट पनि दिएका छन् । उनी म्यानचेस्टर सिटीबाट प्रिमियर लिगमा सबैभन्दा छिटाे २० गाेल गर्ने खेलाडी बनेका छन् ।

७३औं मिनेटमा पास्कलले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो ।

यस जितसँगै दोस्रो स्थानमा उक्लिएको सिटीले शीर्षस्थानको आर्सनलमाथि दवाव बढाएको छ । सिटीको १५ खेलबाट ३५ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानको आर्सनलको ४० अंक छ । पराजित लिड्स १५ अंक जोडेर १५औं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

पेड्रीको गोलमा बार्सिलोनाको जित

पेड्रीको गोलमा बार्सिलोनाको जित

29/01/2023

  • अमेरिका र इंग्ल्यान्ड गोलरहित

    26/11/2022

  • नाडाल युएस ओपनबाट बाहिरीए

    07/09/2022

  • विलियम्सनको दोहोरो शतकमा न्युजिलयान्डको विशाल योगफल

    30/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.