• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » हालान्डको ह्याट्रिक, सिटीको सानदार जीत

हालान्डको ह्याट्रिक, सिटीको सानदार जीत

28/08/2022

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले अर्लिङ हालान्डको ह्याट्रिकको मद्दतले क्रिष्टल प्यालेसलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।  २ गोलले पछि परेको सिटीले पुनरागमन गर्न सफल भएको हो ।

 

क्रिष्टलले चौथो मिनेटमा उपहार गोलमार्फत अग्रता लिएको थियो । जोन स्टोनले आफ्नै पोस्टमा गोल गरेपछि १–० गोलको अग्रता लियो । २१ औं मिनेटमा  जोचिम एन्डरसनले गोल गरेपछि अग्रता दोब्बर बनायो ।

पहिलो हाफमा २ गोलले पछि परेको सिटीले सवै गोल दोस्रो हाफमा फर्काएको थियो । ५३ औं मिनेटमा बर्नान्डो शिल्भाले गोल गरेपछि सिटीले अग्रता १–२ मा ल्याएको थियो । हालान्डले ६२ औं मिनेटमा  गोल गरेपछि सिटीले खेल २–२ को बराबरीमा ल्याएको थियो । ७० औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

८१ औं मिनेटमा उनै हालान्डले ह्याट्रिक पूरा गर्दा सिटीले ४–२ को जीत दर्ता गर्न सफल भयो । यसै सिजन प्रिमियर लिगमा आएका हालान्डले  लिगको चौथो खेलमै ह्याट्रिक गर्न सफल भएका हुन् ।

जीतपछि सिटी ४ खेलबाट १० अंकका साथ शीर्ष स्थानमा छ   ।  प्रिमियर लिगमा चेल्सीले लेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । यस्तै ब्रेन्टफोर्ड र एभर्टनले एक एक गोल को बराबरी खेले ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

एम्बोलोको गोलमा स्विटजरल्यान्डको जित

एम्बोलोको गोलमा स्विटजरल्यान्डको जित

25/11/2022

  • राफिन्हा र लेवान्डोस्कीको गोलमा बार्सिलोनाको जित

    02/02/2023

  • पोर्चुगललाई हराएर स्पेन फाइनल फोरमा

    28/09/2022

  • एमबाप्पेको ह्याट्रिकमा पिएसजीको सानदार जित

    22/08/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.