• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » हालान्डको ह्याट्रिकमा सिटीको सानदार जित

हालान्डको ह्याट्रिकमा सिटीको सानदार जित

01/09/2022

नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ ।
घरेलु मैदानमा सिटीले नटिङहम फरेस्टलाई ६–० को भारी अन्तरले पराजित गरेको हो ।

 

जुलियन अल्भारेजले दुई तथा जोआओ क्यान्सेलोको एक गोल थपे । इतिहाद स्टेडियममा बुधबार राति गोलको वर्षा भएको खेलको १२औं मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो । उनले फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए ।

२३औं मिनेटमा हालान्डले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ३८औं मिनेटमा हालान्डले ह्याट्रिक पुरा गरेपछि सिटीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिन सफल भए । उनले जोन स्टोन्सको पासमा गोल गर्न सफल भएका थिए ।

हालान्डले लगातार दोस्रो खेलमा ह्याट्रिक पूरा गरेका हुन् । यसअघि हालान्डले क्रिस्टल प्यालेसमाथि ४–२ को जित निकाल्दा ह्याट्रिक पूरा गरेका थिए । यसै समरमा सिटी आएका हालान्डले आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिदा ५ खेलेमा ९ गोल गरिसक्दा एक असिस्ट दिएका छन् ।

५०औं मिनेटमा जोओ क्यान्सेलोले बर्नाडो सिल्भाको पासमा गोल गरेपछि सिटी ४–० ले अघि बढ्यो । त्यसपछिको दुवै गोल अल्भारेजको नाममा रह्यो । ६५औं मिनेटमा अल्भारेजले गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो । ८७औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो तथा टोलीका लासग छैटौं गोल गर्दै सिटीलाई सानदार जित दिलाए ।

सानदार जितसँगै सिटी ५ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । पराजित नटिङहम फरेस्ट ४ अंक जोडेर १५औं स्थानमा रहेको छ । शीर्षस्थानको आर्सनलको १५ अंक छ ।

Share
Tweet

RELATED ARTICLES

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

  • आर्सनल समर्थकहरूको सपना तोड्दै म्यानचेस्टर सिटीले लिग कप उपाधि जित्यो

    23/03/2026

  • जापानले तेस्रो पटक उचाल्यो एसियन महिला फुटबल उपाधि: फुटबल र सट्टेबाजीको यो जितले तपाईंको भावना छुन्छ

    22/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.