• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » हाभर्टज र माउन्टको गोलमा चेल्सीको जित

हाभर्टज र माउन्टको गोलमा चेल्सीको जित

28/12/2022

जर्मन फरवार्ड काई हाभर्टज र इंग्लिस फरवार्ड मेसन माउन्टको गोलमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा पाँच खेलपछि जित हात पारेको छ ।

घरेलु मैदानमा चेल्सीले बर्नमाउथमाथि २–० को सहज जित हात पारेको हो । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।स्टामफोर्ड ब्रिज लन्डनमा मंगलबार राति भएको खेलको १६औं मिनेटमा हाभर्टजको गोलबाट चेल्सीले १–० को अग्रता लिएको थियो ।

उनले रहिम स्टर्लिङको पासमा गोल गर्न सफल भएका थिए । २४औं मिनेटमा मेसन माउन्टले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले हाभर्टजको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै चेल्सीको जितमा पर्याप्त बन्यो । चेल्सीले पछिल्लो छैटौं खेल खेल्दा प्रिमियर लिगमा जित हात पारेको हो ।

गत अक्टोवरमा एस्टन भिल्लालाई २–० ले पराजित गरेयता चेल्सीले ब्रेन्टफर्डसँग गोलरहित तथा म्यानचेस्टर युनाइटेडसाग १–१ गोलको बराबरी खेलेपछि ब्राइटनसँग ४–१, आर्सनलसँग १–० र न्यूक्यासलसँग २–० ले पराजित भएको थियो ।

यस जितसँगै चेल्सी १५ खेलबाट २४ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ १६ खेलबाट १६ अंक जोडेर १४औं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

च्याम्पियन्स लिगमा चेल्सीको हार

च्याम्पियन्स लिगमा चेल्सीको हार

07/09/2022

  • अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा

    01/12/2022

  • नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल चाँडै टुङ्गो लाग्ने

    18/08/2022

  • बायर्न शीर्षस्थानमा उक्लियो

    06/02/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.