• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » हाजार्ड चम्कँदा रियल म्याड्रिडको सानदार जित

हाजार्ड चम्कँदा रियल म्याड्रिडको सानदार जित

07/09/2022

परिवर्तित खेलाडी इडेन हाजार्डको एक गोल र एक असिस्टसँगै कीर्तिमानी १४ पटकको च्याम्पियन तथा साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा सानदार जितसहित विजयी सुरुवात गरेको छ ।

रियलले स्कटिस क्लब सेल्टिकमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । रियलको जितमा भिनिसियस जुनियर, लुका मोड्रिच र इडेन हाजार्डले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएको थियो ।

सेल्टिक पार्क ग्लास्गोमा मंगलबार राति भएको खेलमा घरेलु टोली सेल्टिकले रियललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न नसक्दा पराजित हुन पुग्यो । पहिलो हाफमै चोट बोकेपछि स्टार फरवार्ड करिम बेन्जेमा मैदानबाट बाहिरिए पनि रियललाई उनको अभाव भएन ।

५०औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले फेडे भाल्भेर्डेको पासमा गोल गर्न सफल भएका थिए । ६०औं मिनेटमा लुका मोड्रिचले हाजार्डको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

७७औं मिनेटमा हाजार्डले ड्यानियल कार्भाजलको पासमा गोल गर्दै रियलको जित पक्का गरे । हाजार्ड ३०औं मिनेटमा करिम बेन्जेमाको स्थानमा मैदान प्रवेश गरेका थिए । घुँडामा समस्या देखिएपछि गत सिजनको सर्वाधिक गोलकर्ता रहेका बेन्जेमाले मैदान छाड्नुपरेको थियो ।

यस जितसँगै रियलले समूह ‘एफ’ मा ३ अंक जोडेको छ । साख्तर डोनेस्कले पनि ३ अंक जोडेको छ । आरबी लाइप्जिग र सेल्टिकले अंकको खाता खोल्न सकेको छैन ।

यही समूहको अर्काे खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कले आरबी लाइप्जिगलाई उसकै मैदानमा ४–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

साख्तरको जितमा मारयना स्भेडले दुई तथा माइखेलो मुडरिक र लास्सिना ट्राओरेले समान एक गोल गरे । लाइप्जिगका मोहम्मेद सिमाकानले एक गोल फर्काए ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

दुई ह्याट्रिकमा म्यानचेस्टर सिटीको जित

दुई ह्याट्रिकमा म्यानचेस्टर सिटीको जित

03/10/2022

  • मेस्सी फर्किएको खेलमा पिएसजीको जित

    12/01/2023

  • सन्दीप बिग ब्यासको डाफ्टमा

    03/08/2022

  • शीर्षस्थानको रियल म्याड्रिडको सानदार जित

    23/10/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.