• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » स्मिथको उत्कृष्ट ब्याटिङमा वेस्टइन्डिज विजयी

स्मिथको उत्कृष्ट ब्याटिङमा वेस्टइन्डिज विजयी

18/09/2022

ओपनर केभिन ओ ब्रायनको सानदार शतकमा गुजरात जायन्ट्सले लेजेन्ड्स लिग क्रिकेटको उद्धघाटन खेलमा इन्डिया क्यापिटल्समाथि तीन विकेटको विजयी हात पारेको छ ।

जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १७.२ ओभरमा २ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । वेस्टइन्डिजका ओपनर ड्वेन स्मिथले ४२ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७३ रनको योगदान दिए ।

विलियम्स पर्किन्स ३५ बलमा ३५ बलमा १० चौकासहित ५७ रनमा आउट भए । ब्रायन लारा २१ बलमा २ चौका र १ छक्कासहित २२ रनमा अविजित रहे । इंग्ल्यान्डका रिक्की क्लार्कले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि होल्कार स्टेडियम इन्डोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डको लेजेन्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो ।

इंग्ल्यान्डका रिक्की क्लार्कले २५ बलमा २ चौका र ५ छक्कासहित ५० रनमा अविजित रहे । कप्तान इयान बेल ४३ बलमा ३ चौकासहित ४६ रनमा आउट भए । वेस्टइन्डिजका सुलेबान बेन र क्रिसमार सन्तोकीले दुई दुई विकेट लिए ।

 

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

Sport News

मेस्सी विश्वकपमा सर्वाधिक खेल्ने खेलाडी बन्दै

मेस्सी विश्वकपमा सर्वाधिक खेल्ने खेलाडी बन्दै

13/12/2022

  • न्युजिल्यान्डमाथि भारतको रोमान्चक जित

    30/01/2023

  • क्यान अध्यक्ष चन्दलाई आइसीसीको सम्मान

    27/07/2022

  • वेल्स कतार विश्वकपका लागि छनोट

    15/07/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.