• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Other Sports » सेरेना विलियम्सले टेनिसबाट संन्यास लिने

सेरेना विलियम्सले टेनिसबाट संन्यास लिने

10/08/2022

काठमाडौँ — कीर्तिमान ग्रान्ड स्लाम विजेता खेलाडी सेनेरा विलियम्सले टेनिस खेलबाट संन्यास योजना रहेको बताएकी छन् । २३ ग्रान्ड स्लाम विजेता सेनेराले आगामी महिनामा हुने युएस ओपनमा खेलपछि संन्यास लिने योजना रहेको बताएकी छन् ।

भोग म्यागेजिनसँग कुरा गर्दै उनले ‘संन्यास’ शब्द मन नपर्ने भन्दै हाल टेनिसभन्दा अन्य विषय आफ्ना लागि प्राथमिकतामा रहेको बताएकी छन् । उनले आफ्नो इन्स्टाग्राममा ‘काउन्ट डाउन’ सुरु भएको बताएकी छन् ।

सेरेनाले दोस्रो बच्चा जन्माउने योजना रहेको पनि बताएकी थिइन् । उनले खेलाडीको रुपमा आमा बन्न नचाहेको बताइन् । ४० वर्षीया सेनेराले सन् १९९९ मा युएस ओपन जितेकी थिइन् । गर्भवती हुँदै उनले सन् २०१७ को अस्ट्रेलियन ओपन जितेकी थिइन् । र विम्बल्डनको पहिलो चरणबाट उनी बाहिरिएकी थिइन् । उनले टेनिसबाट करिब १० करोड अमेरिकी डलर जितिसकेकी छन् ।
Share
Tweet

RELATED ARTICLES

  • टीकाराम र सोनुलाई स्वर्ण

    15/04/2023

  • लेब्रोन जेम्स, जसले तोडे ३९ वर्षको रेकर्ड

    09/02/2023

  • विश्वकै उत्कृष्ट उसु खेलाडीमा ३ नेपाली मनोनित

    02/02/2023

  • सबालेन्कालाई पहिलो ग्रान्ड स्लाम

    29/01/2023

  • गण्डकी र एपीएफले जिते टाइगर कप

    29/01/2023

  • तिलोत्तमामा उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता हुने

    11/01/2023

Sport News

All you need to know about the 2022 World Cup TV schedule

All you need to know about the 2022 World Cup TV schedule

15/06/2022

  • नेपालको फिफा वरियतामा सुधार

    07/10/2022

  • राफिन्हा चम्कदा ब्राजिलको सानदार जित

    28/09/2022

  • सानदार जित निकाल्दै रियल म्याड्रिड शीर्षस्थानमा

    12/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.