• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » सुपर कपको उपाधि बार्यनलाई

सुपर कपको उपाधि बार्यनलाई

31/07/2022

जर्मन बुन्डेसलिगा च्याम्पियन बार्यनले डीएफएल सुपर कपको उपाधि जितेको छ । फाइनलमा लाइपजिगलाई पाँच तीन गोल अन्तरले हराउँदै बार्यनले उपाधि उचाल्न सफल भयो ।

रेड बुल एरिनामा भएको खेलमा बार्यनका लागि जमाल मुसियाला, साडियो माने, बेन्जामिन पाभार्ड, सेर्गी नाब्री र लिरोय सानेले एक एक गोल गरे । यस्तै लिइपजिगका लागि क्रिस्टोफर, डानी ओल्मोले गोल गरे ।

खेलको १४ औं मिनेटमा जमालको गोलमा बार्यनले अग्रता बनाएको थियो । त्यसपछि ३१ औं मिनेटमा यसै सिजन लिभरपुलबाट बार्यनमा अनुबन्ध भएको साडियो मानेले टिमको अन्तर दुई शुन्यमा पुर्याए । बार्यनका लागि मानेको यो पहिलो गोल हो । यसका साथै उनले आफुले खेलको चारै क्लब मेट्ज, साल्सबर्ग, साउथह्याम्टन, लिभरपुल र बार्यनबाट गोल गर्न सफल भएका छन । उनले बार्यनबाट खेलेको पहिलो प्रतियोगितामा नै उपाधि जित्न सफल भए ।

पहिलो हाफको अन्तिममा बार्यनले खेल तीन शुन्यमा पुर्यायो । उसका लागि पाभार्डले गोल गरे । उनले जमालको पासको सदुपयोग गरेका थिए ।
पहिलो हाफमा तीन गोलको अग्रता बनाएको बार्यनविरुद्ध लाइपजिगले ५९ औं मिनेटमा एक गोल फर्कायो । उसका लागि मार्सेलले गोल गरे ।

तर ६५ औं मिनेटमा सर्ज नाब्रीले गोल गर्दै खेल चार एकमा पुर्याए । खेलको ७७ औं मिनेटमा लाइपजिगले खेल चार दुईमा पुर्यायो । उसका लागि क्रिस्टोफरले पेनाल्टीमा गोल गरे । त्यसपछि खेलको ८९ औं मिनेटमा डानी ओल्मोले गोल गर्दै गोल अन्तर चार तीनमा झारेका थिए । उनले डोमिनिकको पासको फाइदा उठाएका थिए ।

तर खेलको इन्जुरी समयको अन्तिममा अल्फान्सो डाभिसको पासमा लिरोय सानेले गोल गर्दै बार्यनलाई सुपर कपको च्याम्पियन बनाए ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

डि मारियाको ह्याट्रिकमा युभेन्ट्सकाे सानदार जित

डि मारियाको ह्याट्रिकमा युभेन्ट्सकाे सानदार जित

24/02/2023

  • नेयमार र रिचार्लीसन चम्कँदा ब्राजिलको सहज जित

    24/09/2022

  • Congratulation to the winners !!!

    14/12/2022

  • च्याम्पियन्स लिगमा आज ८ खेल

    26/10/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.