• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » सीप्यान क्रिकेट अवार्ड : ऐरी र रानामगर उत्कृष्ट, विशेष अवार्ड खड्कालाई

सीप्यान क्रिकेट अवार्ड : ऐरी र रानामगर उत्कृष्ट, विशेष अवार्ड खड्कालाई

10/09/2022

सीप्यान क्रिकेट अवार्डमा पुरुषतर्फ दीपेन्द्र सिंह ऐरी र  महिलातर्फ सीता राना मगर उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाली क्रिकेट खेलाडीहरुको संस्था नेपाल क्रिकेट खेलाडी संघ (सीप्यान)ले आयोजना गर्ने अवार्डबाट ऐरी र रानामगरले उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।

ऐरीले वर्षको उत्कृष्ट पुरुष तथा सीता राना मगरले वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारे । ऐरी र राना मगरले समान समान १ लाख ३२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

पुरुषतर्फ ऐरीसहित करण केसी, रोहित पौडेल र कुशल भुर्तेल मनोनयनमा रहेका थिए ।

महिलातर्फ सितासँगै ज्योति पाण्डे, इन्दु बर्मा कविता कुँवर र रुबिना क्षेत्री मनोनयनमा परेका थिए ।

पूर्वकप्तान पारस खड्काले विशेष अवार्ड हात पारे । उनले उत्कृष्ट खेलाडीसरह १ लाख ३२ हजार रुपैयाँ हात पारे ।

यस्तै समर्थकहरुको भोटिङका आधारमा छनौट गरिएको ‘मोमेन्ट अफ दि ईअर अवार्ड’ अस्मिना कर्माचार्यले जितिन् ।

उनले ६६ हजार रुपैयाँ नगद हात पारिन् ।
उनले एसीसी महिला टी–२० च्याम्पियनसिपमा युएईविरुद्ध ५ विकेट लिएकी थिइन् ।

यो विधामा स्कटल्याण्डविरुद्धको नेपालको जित, पपुवा न्युगिनीविरुद्धको टी–२० र एक दिवसीयमा बनाएका दीपेन्द्र सिंह ऐरीका शतक, कुशल भुर्तेलले डेब्युसहितका ३ खेलमा बनाएका तीन अर्धशतक र केन्यामा सन्दिप लामिछानेले एकै खेलमा लिएको ५ विकेटलाई समावेश गरिएको थियो ।

ईमर्जिङ प्लेअर अफ दि ईअर विजेता यू–१९ क्रिकेट कप्तान देव खनाल भए । यो विधाको मनोनयनमा राष्ट्रिय टिमका ब्याटर खनालसहित अलराउण्डर आदिल आलम, बलर सागर ढकाल, ब्याटर लोकेश बम र महिला टोलीकी उदीयमान बलर हिरनमई रोय मनोनयनमा परेका थिए । अवार्ड जितेका खनालले ६६ हजार रुपैयाँ नगद प्राप्त गरे ।

Share
Tweet

RELATED ARTICLES

  • पीएम कप लिग चरणको अन्तिम दिन: क्रिकेटको रोमाञ्च र सट्टेबाजीको मौका

    15/04/2026

  • राजस्थान रोयल्सको अपराजित यात्रा टुट्यो : सनराइजर्स हैदराबादको शानदार जितले क्रिकेट प्रेमीको मन छोयो

    14/04/2026

  • आइपिएलमा मुम्बईको हार : रोयल च्यालेन्जर्स बैंगलुरुको रोमाञ्चक १८ रनको जितले क्रिकेट प्रेमीको मन जित्यो

    13/04/2026

  • आज आईपीएलमा रोमाञ्चक दुई खेल : जुवा र सट्टेबाजीका लागि उत्कृष्ट अवसर

    12/04/2026

  • आरसीबीमाथि रोमाञ्चक ६ विकेटको जित, राजस्थान रोयल्सले लगातार चौथो जित हात पार्‍यो

    11/04/2026

  • नेपाल ए टिमले ओमान, स्कटल्यान्ड र अमेरिकासँग रोमाञ्चक एकदिवसीय शृंखला खेल्दै

    10/04/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.