• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » सिरि ए फुटबलमा युभेन्टस र नापोलीको शानदार सुरुआत

सिरि ए फुटबलमा युभेन्टस र नापोलीको शानदार सुरुआत

16/08/2022

इटालियन सिरि ए फुटबलमा युभेन्टसले जीतका साथ सिजनको सुरुआत गरेको छ ।

गयराति भएको खेलमा युभेन्टसले सासुलोमाथि ३–० गोलको जीत दर्ता गरेको हो ।

युभेन्टसले घरेलु मैदानमा २६ औं मिनेटमा अग्रता लिएको थियो ।

एन्जल डि मारिले गोल गरेपछि युभेन्टस अगाडि बढेको थियो ।

४३ औं मिनेटमा डुआन भोलोभीले अग्रता दोब्बर बनाएका थिए ।

पहिलो हाफमा २ गोल गरेको युभेन्टसले दोस्रो हाफमा भने १ गोल मात्रै थप्न सफल भयो ।

५१ औं मिनेटमा भोलोभीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए ।

त्यसपछि थप गोल नभएपछि युभेन्टसले स्पष्ट जीतका साथ ३ अंक जोड्न सफल भयो ।

यस्तै, गयराति नै भएको अर्को खेलमा नापोलीले भेरोनामाथि ५–२ गोल अन्तरले  जीत दर्ता गरेको छ ।

१ गोलले पछि परेको नापोलीले अन्ततः ५–२ को जीतका साथ सिजनको सुरुआत गर्न सफल भयो ।

केभिन लसंगाले २९ औं मिनेटमा गोल गर्दै भेरोनलाई अग्रता दिलाएका थिए ।

३७ औं मिनेटमा नापोलीका केभिनले बराबरी गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा भिक्टर ओसिमहनले गोल गरेपछि नापोली २–१ को अवस्थानमा पुगेको थियो ।
४८ औं मिनेटमा थोमस हेनरीले गोल गरेपछि घरेलु मैदानमा भेरोनाले खेल २–२ को बराबरीमा ल्याएको थियो ।

तर, ५५ औं मिनेटमा पोवटर जेलेनेस्कीले गोल गर्दै टिमलाई अगाडि बढाए ।

सेबेस्टयिन लोवट्काले ६५ औं मिनेटमा गोल गर्दै नापोलीलाई ४–२ ले अघि बढाउँदा ७९ औं मिनेटमा माटो पोलिटिनोले गोल गरेपछि अन्ततः ५–२ गोल अन्तरले विजयी भयो ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

नेयमारको गोलमा पिएसजीको जित

नेयमारको गोलमा पिएसजीको जित

11/09/2022

  • विश्वकपपछि युरोकप खेल्ने लक्ष्यमा रोनाल्डो

    22/09/2022

  • लिभरपुल र म्यानचेस्टरको जित, चेल्सी रोकियो

    20/10/2022

  • मेस्सी फर्किएको खेलमा पिएसजीको जित

    12/01/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.