• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » सिटीसँग पराजित हुँदै लिभरपुल बाहिरयो

सिटीसँग पराजित हुँदै लिभरपुल बाहिरयो

23/12/2022

म्यानचेस्टर — नथान एकेको निर्णायक गोलको मद्दतले म्यानचेस्टर सिटीले बिहीबार लिभरपुललाई ३–२ ले हराएको छ । यस नतिजासँगै डिफेन्डिङ च्याम्पियन लिभरपुल लिग कपबाट बाहिरिएको छ ।

एतिहाडमा भएको अन्तिम १६ को खेलसँगै इंग्लिस फुटबलको दुई ठूला क्लब विश्वकपको विश्रामपछि मैदानमा फर्केका हुन् ।

इंग्लिस प्रिमियर लिग विजेता सिटीले इर्लिङ हल्यान्ड र रियाद मेहराजको गोलको मद्दतले दुईपल्ट अग्रता लिएपनि दुवै अवसरमा लिभरपुल खेलमा फर्कन सफल भएको हो । लिभरपुलका लागि फाबियो कारभाल्हो र मोहम्मद सलाहले गोल गरे । एकेको गोलपछि भने लिभरपुल त्यसलाई उत्टाउन असफल रह्यो ।

सिटीले विश्वकपमा खेलेका छ खेलाडीसहित खेल सुरु गरेको थियो भने लिभरपुलले भने आफ्नो बलियो टिम उतारेको थियो । गत सिजन लिभरपुलले चेल्सीलाई हराएर कीर्तिमान नवौंपल्ट लिग कप जितेको थियो ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

लज्जास्पद ब्याटिङसँगै नेपालको हार

लज्जास्पद ब्याटिङसँगै नेपालको हार

30/08/2022

  • फिफा क्लब विश्वकपमा ३२ टोली

    17/12/2022

  • रोनाल्डोबिनाको म्यानचेस्टरको प्रभावशाली जित

    28/12/2022

  • स्याङ्जालाई गण्डकी प्रदेश स्तरीय भलिबल उपाधि, पाण्डे सर्वोत्कृष्ट

    26/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.