• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » सिटीको जितमा हालान्डको पनि गोल

सिटीको जितमा हालान्डको पनि गोल

09/10/2022

म्यानचेस्टर सिटीले प्रिमियर लिगमा जितको यात्रालाई निरन्तरता दिएको छ । घरेलु मैदानमा सिटीले शनिबार साउथह्याम्टनलाई ४–० ले हराएको छ । इर्लिङ हालान्डले गोल गर्ने क्रमलाई जारी राखेका छन् । उनी बाहेक जोआ कान्सेलो, फिल फोडनाm, रियाद मोहेरेजले गोल गरेका थिए ।\

फोडानको पासमा कान्सेलोले २० औं मिनेटमा गोल गरेका थिए । फोडान आफैले ३२ औं मिनेमा गोल गर्दा सिटी पहिलो हाफमा २–० ले अगाडि लागेको थियो । फोडानले केभिन डि ब्रुएनेको पासलाई सदुपयोग गरेका थिए । माहरेजले ४९ औं र हालान्डले ६५ औं मिनेटमा गोल गरेपछि सिटीको जित सहज बनेको थियो । सबै खाले गरि १३ खेलमा हालान्डको गोल संख्या २० पुगेको छ ।

जितसँगै सिटी शीर्षस्थानमा उक्लेको छ । ९ खेलमा ७ जित र २ बराबरीका साथ सिटीको २३ अंक छ । एक खेल कम खेलेको आर्सनल २१ अंकसहित दोस्रो स्थामा छ । १६ औं स्थानको साउथह्याम्टनको ७ अंक छ ।

Share
Tweet

RELATED ARTICLES

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

  • रियलको पुनरागमन जित

    20/08/2023

  • लिग्स कपको उपाधि मेस्सीको मियामीलाई

    20/08/2023

  • रियलको विजयी सुरुआत

    13/08/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.