• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » साफ यू २० च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जीत

साफ यू २० च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जीत

28/07/2022

भारतमा जारी साफ यू २० च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जीत दर्ता गरेको छ । पहिलो खेलमा माल्दिभ्सविरुद्ध ४–० गोल अन्तरले पराजित गरेको नेपालले आज भएको दोस्रो खेलमा श्रीलंकाविरुद्ध ३–० गोल अन्तरको जीत दर्ता गर्न सफल भयो ।

भुवनेश्वरमा जारी प्रतियोगिताको खेलमा नेपालले पहिलो हाफ भने गोलरहित बराबरी खेलेका थियो । दोस्रो हाफमा गोल निकाल्दा नेपालका लागि ५८ औं मिनेटमा आयुष घलानले गोल गर्दै खाता खोलेका थिए । त्यसपछि ६५ औं मिनेटमा कृतिस रत्न छुन्जुले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले आयुसको सहयोगमा गोल गरेका थिए ।

श्रीलंकाविरुद्ध हावी भएको नेपालले ८४ औं मिनेटमा तेस्रो गोल गरेका थियो । सुगम सुवालको पासमा जनग्या नकर्मीले गोल गरेपछि नेपाल ३–० गोल अन्तरले विजयी भयो ।

Share
Tweet

RELATED ARTICLES

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

  • रियलको पुनरागमन जित

    20/08/2023

  • लिग्स कपको उपाधि मेस्सीको मियामीलाई

    20/08/2023

  • रियलको विजयी सुरुआत

    13/08/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.