• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » साफमा पहिलो खेलमा पराजित

साफमा पहिलो खेलमा पराजित

04/02/2023

नेपाली यू–२० महिला टिमले शनिबार साफ यू–२० महिला च्याम्पियनसिपमा आयोजक बंगलादेशसँग ३–१ को हार बेहोरेको छ । ढाकास्थित बीएसएसएस मोस्तफा कमल स्टेडियममा शुक्रबार पहिलो दिन नेपाली टिम प्रीति राईको कप्तानीमा उत्रेको थियो । दुई गोलले पछि परेको स्थितिमा नेपालका लागि एकमात्र गोल मनमाया दमाईले २४ औं मिनेटमा गरेकी थिइन् ।

बंगलादेशबाट अक्लिमा खातुन, सम्सानुहर र साहिदा अख्तरले गोल गरे ।

प्रतियोगितामा नेपाल र बंगलादेशसहित चार टिमको सहभागिता छ । डिफेन्डिङ च्याम्पियन भारतले उद्घाटन खेलमा भुटानलाई १२–० ले हराएको थियो । भुटानविरुद्ध भारतबाट नेहा, अनिता र लिन्डाले ह्याट्रिक गरेका थिए ।

साबिक उपविजेता नेपालले आइतबार भुटानसँग खेल्नेछ । अर्को खेलमा बंगलादेश र भारतको प्रतिस्पर्धा हुनेछ । राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

रासफर्ड, माउन्ट र पोप इंग्ल्यान्डको टोलीबाट बाहिर

रासफर्ड, माउन्ट र पोप इंग्ल्यान्डको टोलीबाट बाहिर

21/03/2023

  • विश्वकप २०२२: बेलिङ्घम, गाक्पो, फर्नान्डेज र अन्य ब्रेकआउट स्टार

    17/12/2022

  • पुबुदुलाई स्वागत

    26/07/2022

  • मिलानको जित, अग्रता जोगाउन नसक्दा युभेन्ट्स रोकियो

    28/08/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.