• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » सलाहको गोलमा लिभरपुलल म्यानचेस्टर सिटीलाई हरायो

सलाहको गोलमा लिभरपुलल म्यानचेस्टर सिटीलाई हरायो

17/10/2022

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । लिभरपुलले घरेलु मैदानमा सिटीमाथि १–० को जित निकालेको हो ।

लिभरपुलको जितमा दोस्रो हाफमा मोहम्मद सलाहले गरेको गोल नै निर्णायक बन्यो । उनले ७६औं मिनेटमा गोल गर्न सफल भएका थिए । एनफिल्डमा आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले सिटीसँग दवाव झेलेपनि गोल गर्दै महत्वपूर्ण ३ अंक लिन सफल भयो ।

५३औं मिनेटमा फिल फोडेनले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा सिटी अग्रता लिनबाट चुकेको थियो उक्त गोलको मुभमा एर्लिङ हालान्डले फाविन्होलाई फउल गरेको देखिएको थियो ।

त्यसपछि ७६औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । गोलरक्षक एलिसन बेकरले छिटो गरि दिएको पासलाई नियन्त्रणमा लिदै सलाहले गोल गर्न सफल भएका थिए ।

८६औं मिनेटमा लिभरपुलका योर्गेन क्लोप रातो कार्ड खाँदै टचलाइन छाड्न बाध्य भए । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो ।

यस जितसँगै लिभरपुल ९ खेलबाट १३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी छोट्याउने अवसर गुमाउदा दोस्रोमा यथावत रहेको । सिटीको १० खेलबाट २३ अंक छ । समान २३ अंक नै रहेपनि टोटेनहम गोलऋनतरमा तेस्रोमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

ब्राजिलको जितमा रिचार्लीसन नायक

ब्राजिलको जितमा रिचार्लीसन नायक

25/11/2022

  • सलाहको गोलमा लिभरपुलल म्यानचेस्टर सिटीलाई हरायो

    17/10/2022

  • स्मिथको उत्कृष्ट ब्याटिङमा वेस्टइन्डिज विजयी

    18/09/2022

  • मेस्सी, नेयमार र एमबाप्पेविनै पिएसजीका जित

    07/01/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.