• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » सन्दीप लामिछाने प्रहरी नियन्त्रणमा

सन्दीप लामिछाने प्रहरी नियन्त्रणमा

07/10/2022

नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नावालिक बलात्कारको आरोप लागेका सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

भदौ ५ गतेको घटना भन्दै एक नावालिकाले सन्दीपविरुद्ध गौशाला प्रहरी वृत्तमा बलात्कारको उजुरी दिएका थिइन् ।

उजुरी दिँदा क्यारेवियन प्रिमियर लिग सीपीएल खेल्न वेस्टइन्डिजमा रहेका थिए ।

आरोपपछि सीपीएल छाडेर फर्कर्ने बताएका थिए ।

त्यसपछि लामो समय नेपाल क्रिकेट संघ क्यान र नेपाल प्रहरीसँग सम्पर्कविहीन बनेका सन्दीप आज कतार  एयरवेजमार्फत काठमाडौं अवतरण गरेका हुन् ।

उनी आउनु पूर्व नै सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

विमानस्थलमै उनले प्रहरीसमक्ष आत्मसर्मपण गरेका थिए ।

सन्दीपलाई विमानस्थलबाट गौशाला प्रहरी बृत्तमा लगिएको छ ।

Share
Tweet

RELATED ARTICLES

  • दिल्ली क्यापिटल्सको जितले क्रिकेट सट्टेबाजीमा नयाँ उत्साह: तपाईंको लागि रोमाञ्चक अवसर

    21/01/2026

  • क्रिकेट विश्वकप क्वालिफायरमा नेदरल्यान्ड्स र आयरल्यान्डको रोमाञ्चक विजयी सुरुवात – तपाईंको सट्टेबाजीको उत्कृष्ट मौका!

    20/01/2026

  • आईसीसी टी-२० महिला विश्वकप क्वालिफायरमा नेदरल्यान्ड्स र आयरल्यान्डको शानदार सुरुवात: खेलकुद प्रेमीहरूका लागि रोमाञ्चक अवसरहरू

    19/01/2026

  • आरसीबीको लगातार तेस्रो जितले क्रिकेट प्रेमीहरूलाई भावुक बनायो – के यो तपाईंको भाग्य परिवर्तन गर्ने मौका हो?

    17/01/2026

  • अस्ट्रेलियाका इयान हार्भे नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट बन्दा खेलकुद उत्साह बढ्दै: सट्टेबाजीका अवसरहरू

    16/01/2026

  • विश्वकप अघि नेपालको क्रिकेट तयारी: रोमाञ्चक अभ्यास खेलहरूले तपाईंको उत्साह बढाउँछ

    14/01/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.