• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » सनको गोलमा दक्षिण कोरिया हारबाट जोगियो

सनको गोलमा दक्षिण कोरिया हारबाट जोगियो

23/09/2022

फरवार्ड ह्युङ मिन सनले फ्रिकिकमा दर्शनीय गोल गरेपछि दक्षिण कोरिया अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोस्टा रिकासँगको हारबाट जोगिएको छ ।

दक्षिण कोरियाले सुरुवाती अग्रता लिनका बावजुत १० खेलाडीमा समेटिएको कोस्टा रिकासँग २–२ गोलको बराबरी खेलेको हो ।गोयोङ रंगशालामा शुक्रबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको २८औं मिनेटमा ही चान ह्वाङको गोलबाट घरेलु टोली कोरियाले शुरुवाती अग्रता लिन सफल भयो ।

४१औं मिनेटमा जेविसन बेनेन्टेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६४औं मिनेटमा जेविसन बेनेन्टेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि कोस्टा रिकाले खेलमा २–१ को अग्रता लिन सफल भयो ।

८१औं मिनेटमा कोस्टा रिका १० खेलाडीमा समेटियो । इस्टेवन अल्भाराडो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । ८६औं मिनेटमा ह्युङ मिन सनले फ्रिकिकमा दर्शनीय गोल गर्दै दक्षिण कोरियालाई हारबाट जोगाए ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

पीएसजीकाे जीतमा मेस्सी र नेयमार चम्किए

पीएसजीकाे जीतमा मेस्सी र नेयमार चम्किए

07/08/2022

  • भारतलाई विश्वकप जिताएका कप्तानले नेपाल टि२० खेल्ने

    19/12/2022

  • विश्वकपपछि युरोकप खेल्ने लक्ष्यमा रोनाल्डो

    22/09/2022

  • युभेन्ट्सको जित, इन्टर मिलान रोकियो

    08/01/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.