• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » श्रीलंकाको ओडिआई इतिहासकै लज्जास्पद हार

श्रीलंकाको ओडिआई इतिहासकै लज्जास्पद हार

16/01/2023

श्रीलंकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली भारतसँग ३ सय १७ रनको इतिहासकै लज्जास्पद हार ब्येहोरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले क्लिनस्वीप गरेको छ ।

जितको लागि ३ सय ९१ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका २२ ओभरमा ७३ रनमा अल आउट भयो । ओडिआई इतिहासमा ३ सय १७ रनको हार अन्तर रनको सर्वाधिक बढी हो ।

यसअघि ओडिआईमा सर्वाधिक फराकिलो हार २००८ मा आयरल्यान्डले न्युजिल्यान्डविरुद्ध २ सय ९० रनको बेहोरेको थियो ।श्रीलंका ओपनर नुवानिदु फ्रेनान्डोले २७ बलमा ४ चौकासहित सर्वाधिक १९ रन बनाए । कप्तान दासुन शानका ११ र कसुन रजिथाले १३ रन बनाउँदा अन्य ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका मोहम्मद शिराजले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर ४ विकेट लिए । मोहम्मद शामी र कुलदीप यादवले दुई दुई विकेट लिए ।

त्यसअघि ग्रीनफिल्ड अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९० रन बनाएको थियो ।

भारतका विराट कोहलीले १ सय १० बलमा १३ चौका र ८ छक्कासहित १ सय ६६ रनको सानदार शतकीय इनिङ खेले । कोहलीको यो ओडिआई करिअरको ४६ औं शतक हो । कोहलीले ८५ बलमा शतक पूरा गरेका थिए । शतकपछि कोहली झनै विष्फोटक बने ।

युवा ओपनर शुभमन गिलले ९७ बलमा १४ चौका र २ छक्कासहित १ सय १६ रनको शतकीय इनिङ खेले । गिलको यो ओडिआई करिअरको दोस्रो शतक हो । दोस्रो विकेटका लागि गिल र विराटले १ सय ३१ रनको शतकीय साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि कोहलीले श्रेयस ऐरसँग १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए । श्रेयस ऐर ३८ र रोहित शर्मा ४२ रनमा आउट भए ।

श्रीलंकाका लाहिरु कुमाराले १० ओभरमा १ मेडनसहित ८७ रन खर्चेर २ विकेट लिए । कसुन रजिथाले १० ओभरमा १ मेडनसहित ८१ रन खर्चेर २ विकेट लिए ।

Share
Tweet

RELATED ARTICLES

  • राजस्थान रोयल्सको अपराजित यात्रा टुट्यो : सनराइजर्स हैदराबादको शानदार जितले क्रिकेट प्रेमीको मन छोयो

    14/04/2026

  • आइपिएलमा मुम्बईको हार : रोयल च्यालेन्जर्स बैंगलुरुको रोमाञ्चक १८ रनको जितले क्रिकेट प्रेमीको मन जित्यो

    13/04/2026

  • आज आईपीएलमा रोमाञ्चक दुई खेल : जुवा र सट्टेबाजीका लागि उत्कृष्ट अवसर

    12/04/2026

  • आरसीबीमाथि रोमाञ्चक ६ विकेटको जित, राजस्थान रोयल्सले लगातार चौथो जित हात पार्‍यो

    11/04/2026

  • नेपाल ए टिमले ओमान, स्कटल्यान्ड र अमेरिकासँग रोमाञ्चक एकदिवसीय शृंखला खेल्दै

    10/04/2026

  • आइपिएलको रोमाञ्चक भिडन्तः दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स आज भिड्दै, जितको लागि कसले मार्ला बाजी?

    08/04/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.