• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » शीर्षस्थानको आर्सनल रोकियो

शीर्षस्थानको आर्सनल रोकियो

12/02/2023

सुरुवाती अग्रता जोगाउन नसक्दा शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । आर्सनल घरेलु मैदानमा ब्रेन्टफर्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

इमिरेट्स स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा आर्सनलका लियान्द्रो ट्रोससार्ड गोल गर्दा ब्रेन्टफर्डका इभान टोनीले बराबरी गोल फर्काए । घरेलु मैदानमा आर्सनलले खेलको सुरुवातदेखि नै पाहुना टोलीमाथि दवाव बढाएपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

६६औं मिनेटमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए । उनले बुकायो साकाको पासमा गोल गर्न सफल भएका थिए । तर, आर्सनलले त्यो अग्रतालाई जोगाउन सकेन ।

७४औं मिनेटमा इभान टोनीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले क्रिष्टियन नोरगार्डको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

यो बराबरीपछि आर्सनलले शीर्षस्थानमा आफ्नो अग्रतालाई बढाउने मौका गुमाएको छ । आर्सनलको २१ खेलबाट ५१ अंक छ ।समान खेलबाटै दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४५ अंक छ । ब्रेन्टफर्ड २२ खेलबाट ३४ अंक जोडेर आठौं स्थानमा छ ।

अन्य नतिजा
वेस्ट ह्यामविरुद्ध चेल्सी (१–१)
क्रिस्टल प्यालेसविरुद्ध ब्राइटन (१–१)
लेस्टर सिटीविरुद्ध टोटेनहम (४–१)
साउथह्याम्टनविरुद्ध वल्भ्स (१–२)
फुलहमविरुद्ध नटिङहम (२–०)
बर्नमाउथविरुद्ध न्यूक्यासल (१–१)

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

अर्जेन्टिनाको सानदार जित

अर्जेन्टिनाको सानदार जित

17/11/2022

  • पाकिस्तानी अलराउन्डरले नेपाल टि२० लिग खेल्ने

    17/12/2022

  • हाजार्ड चम्कँदा रियल म्याड्रिडको सानदार जित

    07/09/2022

  • उपाधि दाबेदार इंग्ल्यान्डको आधा दर्जन गोल

    22/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.