• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » शिल्डको उपाधि, सिटी फाइनलमा पराजित

शिल्डको उपाधि, सिटी फाइनलमा पराजित

31/07/2022

लिभरपुलले १८ बर्षपछि कम्युनिटी शिल्डको उपाधि जित्न सफल भएको छ । फाइनलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुलले सन् २००६ पछि पहिलो पटक यो प्रतियोगिताको उपाधि उचाल्न सफल भयो ।

पछिल्लो पटक २०२० मा फाइनलमा पराजित भएको लिभरपुलले यो पटक फाइनलमा म्यानचेस्टर सिटीलाई तीन एकले पराजित गर्यो । लिभरपुलको जितमा एलेजान्देर आर्नोल्ड, मोहम्मद सलाह र नुनेजले एक एक गोल गरे । सिटीका लागि एकमात्र गोल डेब्यकर्ता अल्भारेजले गरेका थिए ।

खेलको २१ औं मिनेटमा मोहम्मद सलाहको पासमा आर्नोल्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको लिभरपुलले बिचमा केहि मौका पाएपनि थप गोल गर्न सकेन । यता सिटीका लागि इरिलिङ हालान्डले दुई वटा उत्कृष्ट मौका खेर फालेका थिए ।

तर खेलको ७० औं मिनेटमा सिटीले खेल बराबरी गर्न सफल भयो । यो सिजन सिटीमा अनुबन्ध भएका अल्भारेजले रिबाउण्डमा गोल गर्न सफल भए । सिटीको पहिलो प्रहारलाई लिभरपुलका गोलकिपरले बचाएपनि रिबाउण्ठमा अल्भारेजले गोल गरे । उनको सिटीको लागि डेब्यु गोल हो ।

त्यसपछि ८२ औं मिनेटमा लिभरपुलले पेनाल्टी पाएको थियो । सिटीका डिफेन्डरले डिबक्समा हातले बल छोएपछि भिएआरको माध्यमले रेफ्रीले पेनाल्टी दिएका थिए । जसलाई सलाहले सहजै गोल गर्न सफल भए ।

८८ औं मिनेटमा सलाहको पासमा रोबर्टसनले गरेको प्रहार फ्रेम बाहिर रह्यो ।

खेलको इन्जुरी समयको दोस्रो मिनेटमा फिल फोडेनले मिलाएको भलीलाई पनि हालान्डले गोलमा परिणत गर्न सकेनन् ।

दुई एकको अग्रता बनाएको लिभरपुलले इन्जुरी समयको चौथो मिनेटमा खेल तीन एकमा पुर्यायो । उसका लागि रोबेर्टसनको पासमा नुनोजले गोल गरे ।

खेलको अन्तिममा सिटीका लागि हालान्डले उत्कृष्ट गोलको मौका पाएपनि सफल हुन सकेनन् । उनले डिबक्स नजिकै खुल्ला रुपमा पाएको बललाई सहि दिशा दिन सकेनन् ।

त्यसपछि सिटी खेलमा फर्कन सकेन र लिभरपुलले २००६ पछि कम्युनिटी शिल्डको उपाधि उचाल्न सफल भयो । लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको यो १६ औं पटक हो । अहिलेसम्म २४ पटक कम्युनिटी सिल्डको फाइनलमा पुगेको लिभपुल आठ पटक उपविजेता बनेको छ । यता सिटी फेरी एक पटक उपाधि जित्न असफल बन्यो ।

उसले सन् २०१९ मा अन्तिम पटक यो प्रतियोगिताको उपाधि जितेको थियो । त्यसपछि २०२१ को फाइनलमा लेस्टर सिटीसँग पराजित भएको थियो ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

Congratulation to the winners !!!

Congratulation to the winners !!!

25/11/2022

  • वेल्स कतार विश्वकपका लागि छनोट

    15/07/2022

  • बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित

    03/04/2023

  • लिभरपुल स्तब्ध, टोटेनहमको सानदार पूनरागमान जित

    30/10/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.