• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » वेस्ट इन्डिजविरुद्ध नेदरल्यान्ड्सको ऐतिहासिक जित

वेस्ट इन्डिजविरुद्ध नेदरल्यान्ड्सको ऐतिहासिक जित

27/06/2023

विश्वकप छनोट क्रिकेटमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हात पारेको छ । सोमबार जिम्बाब्वेको हरारेमा नेदरल्यान्ड्सले  वेस्ट इन्डिजविरुद्ध सुपर ओभरमा रोमाञ्चक जित हात पारेको हो । दुई पटकको एकदिवसीय च्याम्पियन वेस्ट इन्डिजलाई पहिलो पटक हराएको हो ।

वेस्ट इन्डिजलाई जितका लागि सुपर ओभरमा ३१ रन बनाउनुपर्ने थियो । तर उसले ८ रन मात्र जोड्न सक्यो । पहिलो बलमा लोगन भान बीकलाई छक्का प्रहार गरेका वेस्ट इन्डिजका ब्याटर जोन्सन चार्ल्सले दोस्रो बलमा १ रन लिए । त्यस्तै तेस्रो बलमा कप्तान शाई होपले १ रन लिए । चौथो बलमा चार्ल्सलाई आउट गरेका बीकले पाँचौँ बलमा रोमारियो शेफर्डलाई आउट गर्दै टिमलाई जित दिलाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३७४ रन बनाएको थियो । उसका लागि निकोलस पूरनले अविजित रहँदै १०४ रन बनाए । त्यस्तै ब्रान्डन किङले ७६ रन बनाउँदा जोन्सन चार्ल्सले ५४ रन बनाए । त्यस्तै किमो पलले अविजित रहँदै ४६ रन बनाए ।

नेदरल्यान्ड्सका लागि साकिब जुल्फिकर र बास डी लिडले २/२ विकेट लिँदा लोगान भान बीक र भिभियन किंग्माले १ विकेट लिए । ३७५ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३७४ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

नेदरल्यान्ड्सका लागि तेजा निदामानुरुले सर्वाधिक १११ रन बनाए । त्यस्तै स्कट एडवार्ड्सले ६७ रन बनाउँदा विक्रमजित सिंहले ३७ रन बनाए । वेस्ट इन्डिजका लागि रोस्टन चेजले ३ विकेट लिए । त्यस्तै अकिल होसेन र अलजारी जोसेफले २/२ विकेट लिँदा जेसन होल्डरको नाममा १ विकेट रह्यो ।

सोमबारको खेल सकिएसँगै समूह ‘ए’ का सबै खेल सकिएका छन् । समूह ‘ए’ मा आयोजक राष्ट्र जिम्बाब्वे ८ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै नेदरल्यान्ड्स ६ अंकसहित दोस्रो स्थानमा रहँदा वेस्ट इन्डिज ४ अंकसहित तेस्रो स्थानमा रह्यो । यस पटक वेस्ट इन्डिजले जिम्बाब्वेसँग पनि
Share
Tweet

RELATED ARTICLES

  • विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

    20/08/2023

  • भारतको जितले श्रृंखला रोमाञ्चक बराबरीमा

    13/08/2023

  • नेपालले फाइनल खेलमा टस जित्यो

    04/07/2023

  • बहुप्रतीक्षित खेलमा सम्मानजनक प्रदर्शन

    23/06/2023

  • द एशेज : इंग्ल्यान्डमाथि अष्ट्रेलियाको रोमान्चक जित

    21/06/2023

  • विलियम्सले रचे नेपालविरुद्ध इतिहास

    19/06/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.