• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » वेल्स कतार विश्वकपका लागि छनोट

वेल्स कतार विश्वकपका लागि छनोट

15/07/2022

युक्रेनलाई एक शुन्यको झिनो अन्तरले हराउँदै वेल्स कतार विश्वकपका लागि छनोट भएको छ । सन् १९५८ बर्षपछि वेल्सले विश्वकपमा स्थान बनाएको हो ।

वेल्सले प्लेअफको अन्तिम खेलमा युक्रेनलाई एक शुन्यको झिनो अन्तरले हराउँदै विश्वकपमा स्थान बनाउन सफल भयो । कार्डिफमा भएको रोमाञ्चक खेलमा यार्मोलेन्कोको एक मात्र गोल निर्णायक बन्यो ।

चार दिन अगाडी सेमिफाइनलमा स्कटल्याण्डलाई हराएर फाइनलमा पुगेको युक्रेन अन्तिम खेलमा भने चुक्न पुग्यो । खेलमा वेल्सले पाएको अवसरलाई बारम्बार खेर फालेको थियो ।

खेलको ३४ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै टिमलाई अग्रता दिलाए । अन्तिममा सोहि एकमात्र गोल निर्णायक बन्यो ।

यो खेलमा एक सय जना शरणार्थीलाई निशुल्क टिकट दिएर खेल हेर्न लगाइएको थियो ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

फेन्सिङमा इन्दिरा र जलेन्द्रलाई स्वर्ण

फेन्सिङमा इन्दिरा र जलेन्द्रलाई स्वर्ण

11/10/2022

  • बेलद्धारा सन्यासको घोषणा

    10/01/2023

  • अष्ट्रेलियाको भारतसँग लज्जास्पद हार

    13/02/2023

  • नेपाली क्रिकेट एक तह माथि पुग्यो : क्यान अध्यक्ष चन्द

    17/03/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.