• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » वेल्स कतार विश्वकपका लागि छनोट

वेल्स कतार विश्वकपका लागि छनोट

15/07/2022

युक्रेनलाई एक शुन्यको झिनो अन्तरले हराउँदै वेल्स कतार विश्वकपका लागि छनोट भएको छ । सन् १९५८ बर्षपछि वेल्सले विश्वकपमा स्थान बनाएको हो ।

वेल्सले प्लेअफको अन्तिम खेलमा युक्रेनलाई एक शुन्यको झिनो अन्तरले हराउँदै विश्वकपमा स्थान बनाउन सफल भयो । कार्डिफमा भएको रोमाञ्चक खेलमा यार्मोलेन्कोको एक मात्र गोल निर्णायक बन्यो ।

चार दिन अगाडी सेमिफाइनलमा स्कटल्याण्डलाई हराएर फाइनलमा पुगेको युक्रेन अन्तिम खेलमा भने चुक्न पुग्यो । खेलमा वेल्सले पाएको अवसरलाई बारम्बार खेर फालेको थियो ।

खेलको ३४ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै टिमलाई अग्रता दिलाए । अन्तिममा सोहि एकमात्र गोल निर्णायक बन्यो ।

यो खेलमा एक सय जना शरणार्थीलाई निशुल्क टिकट दिएर खेल हेर्न लगाइएको थियो ।

Share
Tweet

RELATED ARTICLES

  • मोनाकोले पिएसजीको घरेलु मैदानमा दिएको झट्का: लिग वानको उपाधि दौड रोमाञ्चक बन्दै

    08/03/2026

  • मोनाकोको चकित पार्ने जित: पिएसजी घरेलु मैदानमा ३-१ ले पराजित, लिग वानको उपाधि दौड रोमाञ्चक बन्दै

    07/03/2026

  • न्युक्यासलको १० खेलाडीमा पनि रोमाञ्चक जित – म्यानचेस्टर युनाइटेड २-१ ले पराजित हुँदा नेपाली फुटबल प्रेमीहरूको मन दुख्यो तर उत्साह पनि बढ्यो!

    05/03/2026

  • रियल सोसिडाडको भावुक जित – कोपा डेल रे फाइनलमा पुग्दा नेपाली फुटबल प्रेमीहरूको मन पनि खुशीले भरियो!

    05/03/2026

  • लिभरपुलको दुखद घडी: स्टपेज टाइमको यातना फेरि दोहोरियो

    04/03/2026

  • इन्टर मियामीको हृदयस्पर्शी पुनरागमन: मेस्सीको जादुले २–० को हारलाई ४–२ को जितमा बदलिदियो

    03/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.