• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

21/12/2022

काठमाडौँ — कतारमा सम्पन्न विश्वकप २०२२ जितेर घर फर्किएको अर्जेन्टिनी फुटबल टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय टोलीलाई स्वागत गर्न अर्जेन्टिनामा हजारौं प्रशंसकहरू मध्यरातमा लाइनमै उभिएका छन्।

खेलाडीहरू विमानस्थलमा स्वागत ग्रहण गर्दै विमानस्थल नजिकैको अर्जेन्टिनी फुटबल संघ (एएफए) प्रशिक्षण परिसरमा रात बिताउने छन् । त्यसपछि उनीहरूले ब्युनर्स आयर्स परिक्रमा गर्ने कार्यतालिका छ । सहरमा उनीहरूको स्वागतका लागि दशौं हजार अर्जेन्टिनी नागरिकहरू सडकमा उत्रिने अपेक्षा गरिएको छ ।

खेलाडीहरू विमानस्थलमा स्वागत ग्रहण गर्दै विमानस्थल नजिकैको अर्जेन्टिनी फुटबल संघ (एएफए) प्रशिक्षण परिसरमा रात बिताउने छन् । त्यसपछि उनीहरूले ब्युनर्स आयर्स परिक्रमा गर्ने कार्यतालिका छ । सहरमा उनीहरूको स्वागतका लागि दशौं हजार अर्जेन्टिनी नागरिकहरू सडकमा उत्रिने अपेक्षा गरिएको छ ।

जसका लागि राष्ट्रपति अल्बेर्तो फर्नान्डेजले राष्ट्रिय विदासमेत घोषणा गरिसकेका छन् । फाइनलमा २ गोल गरेका कप्तान मेस्सी विमानस्थलबाट बाहिरिँदै गर्दा हातमा विश्वकप उचाल्दै सबैभन्दा अगाडि देखिएका थिए । उनकै साथमा कोच लियोनल स्कालोनी पनि थिए ।

यसैबीच निकोलन टाग्लिफिकोले विमानको एक यात्रु सिटमा विश्वकपलाई सिटबेल्टले बाँधिराखिएको एक तस्बिर सार्वजनिक गरेका थिए । साथै विमानको पुछारमा मेस्सीको अर्को तस्बिर समेत सार्वजनिक गर्दै उनले लेखेका थिए ‘एक टोली, एक देश, एक सपना’।

अर्जेन्टिनी प्रशंसकहरूले कतार विश्वकपमा अनौपचारिक रुपमा राष्ट्रगान जस्तै गरी गाउने गरेको एउटा लोकप्रिय गीत ‘मुचाचोस’ को धुन बजाउँदै टोलीको स्वागत गरिएको थियो । जुन गीत अर्जेन्टिनी एक खेल प्रशंसकले लेखेका थिए । हाल त्यहाँको रक ब्यान्ड ला मोस्काले राष्ट्रिय टोलीको स्वागतका लागि गाएको हो।

अर्जेनटिनाले यसअघि १९८६ मा विश्वकप जितेको थियो । महान फुटबलर डिएगो म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले त्यसबेला विश्वकप जित्दा हालका कप्तान मेस्सी भने जन्मिएका पनि थिएनन् । खेल करिअरको अन्त्यतिर आइपुग्दा ३६ वर्षीय मेस्सीका लागि यसपटकको विश्वकप जित्नैपर्ने दबाब उत्पन्न भएको थियो । कतार विश्वकपमा अर्जेन्टिनालाई जिताएसँगै मेस्सी सर्वाधिक दोस्रो गोलकर्ताको पनि रेकर्ड राखेका छन् ।

Share
Tweet

RELATED ARTICLES

  • पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

    21/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

  • मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

    19/12/2022

  • मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

    19/12/2022

  • एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

    19/12/2022

  • अर्जेन्टिनी गोलरक्षक मार्टिनेजलाई गोल्डेन ग्लोभ अवार्ड

    19/12/2022

Sport News

डिफेन्डर पिकेले सन्न्यास लिने

डिफेन्डर पिकेले सन्न्यास लिने

04/11/2022

  • बुन्डेस लिगामा बार्यनको फराकिलो जीत

    06/08/2022

  • सलाहको कीर्तिमानी ह्याट्रिकमा लिभरपुलको सानदार जित

    13/10/2022

  • इंग्ल्यान्ड र जर्मनीको रोमाञ्चक बराबरी

    27/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.