• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » वल्भ्ससँग लिभरपुलको लज्जास्पद हार

वल्भ्ससँग लिभरपुलको लज्जास्पद हार

05/02/2023

मर्सिसाइड क्लब लिभरपुलले यो सिजन खराव प्रदर्शनलाई निरन्तरता दिने क्रममा वल्भ्ससँग लज्जास्पद हार बेहोरेको छ । लिभरपुल घरेलु टोली वल्भ्ससँग ३–० ले स्तब्ध बनेको हो ।

लिभरपुललाई स्तब्ध पार्न वल्भ्सका क्रेइग डसन र रुवेन नेभेसले गोल गर्दा एक गोल उपहार पाएको थियो । मोलिनेअक्स स्टेडियम वल्भ्समा लिभरपुल पहिलो हाफमै दुई गोलले पछि पर्दा दोस्रो हाफमा थप एक गोल खाँदै पराजित हुन पुग्यो ।

खेलको पाँचौ मिनेटमा नै जोएल मटिपको आत्मघाती गोलबाट लिभरपुल खेलमा पछि परेको थियो । ही चान ह्वाङले रगेको क्रस मटिपलाई लाग्दै गोलमा परिणत भएको थियो । १२औं मिनेटमा क्रेइग डसनले गोल गर्दै वल्भ्सको अग्रता दोब्बर पारे ।

त्यसपछि ७१औं मिनेटमा रुवेन नेभेसले गोल गर्दै लिभरपुलाई ३–० ले स्तब्ध पारे । लिभरपुलले खेलमा फर्कने प्रयास गरेपनि वल्भ्सको बलियो रक्षापङ्ति तोड्न नसक्दा यो सिजन प्रिमियर लिगमा सातौं हार बेहोर्न पुग्यो ।

यस जितसँगै वल्भ्स २१ खेलबाट २० अंक जोडेर १५औं स्थानमा उक्लिएको छ । पराजित लिभरपुल २९ अंक जोडेर १०औं स्थानमा छ ।

अन्य नजिता
एभर्टन
विरुद्ध आर्सनल (१–०)
एस्टन भिल्लाविरुद्ध लेस्टर सिटी (२–४)
ब्रेन्टफर्डविरुद्ध साउथह्याम्टन (३–०)
ब्राइटनविरुद्ध बर्नमाउथ (१–०)
म्यानचेस्टर युनाइटेडविरुद्ध क्रिस्टल प्यालेस (२–१)

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

मेस्सी, नेयमार र एमबाप्पेविनै पिएसजीका जित

मेस्सी, नेयमार र एमबाप्पेविनै पिएसजीका जित

07/01/2023

  • हालान्डको ह्याट्रिकमा सिटीको सानदार जित

    01/09/2022

  • बिश्वकपका कारण प्रिमियर लिगमा ‘बक्सिङ डे’ र ‘नयाँ बर्ष’ मा खेल नहुने

    29/07/2022

  • कतार विश्वकपको उद्घाटन खेल हार्ने पहिलो आयोजक

    21/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.