• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » लिभरपुल स्तब्ध, टोटेनहमको सानदार पूनरागमान जित

लिभरपुल स्तब्ध, टोटेनहमको सानदार पूनरागमान जित

30/10/2022

इंग्लिस प्रिमियर लिगमा लिभरपुल घरेलु मैदानमा लिड्स युनाइटेडसँग स्तब्ध बन्दा टोटेनहम हटस्परले सानदार पूनरागमन जित निकालेको छ ।

लिभरपुल लिड्ससँग २–१ ले स्तब्ध बनेको हो । लिभरपुललाई स्तब्ध पार्न लिड्सका रोड्रिगो र क्रिसेन्सियो समरभिलले गोल गरे । लिभरपुलका मोहम्मद सलाहले एक गोल फर्काए ।

एनफिल्डमा शनिबार राति भएको खेलको चौथो मिनेटमा रोड्रिगोको गोलबाट लिभरपुल खेलमा पछि परेको थियो । जोसेफ गोमेजले दिएको ब्याक पासमा गोलरक्षक एलिसन बेकर झुकिन पुग्दा रोड्रिगोले खाली पोस्टमा गोल गरेका थिए ।

१४औं मिनेटमा सलाहले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एन्ड्रिउ रोबर्टसनको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयमा क्रिसेन्सियो समरभिलले गोल गर्दै लिभरपुललाई २–१ ले स्तब्ध पारे । उनले प्याट्रिक बामफोर्डको पासमा गोल गर्न सफल भएका थिए ।

यस नतिजासँगै लिड्स १२ खेलबाट १२ अंक जोडेर १५औं स्थानमा उक्लिएको छ । पराजित लिभरपुल १६ अंक जोडेर नवौं स्थानमा झरेको छ ।

अर्काे खेलमा टोटेनहमले बर्नमाउथसँग २–० ले पछि परेको स्थिति उल्ट्याएर ३–२ को सानदार पूनरागमन जित निकालेको छ ।बर्नमाउथका काइफर मुरले दुई गोल गर्दा टोटेनहमका रायन सेसेगनन, बेन डेभिस र रोड्रिगो बेन्टानकरले गोल गरे ।

यस जितसँगै टोटेनहम १३ खेलबाट २६ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । पराजित बर्नमाउथ १३ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

अर्काे खेलमा न्यूक्यासल युनाइटेडले एस्टन भिल्लालाई ४–० को भारी अन्तरले पराजित गरेको छ । क्रिस्टल प्यालेसल साउथह्याम्टनलाई १–० ले हराउँदा ब्रेन्टफर्ड र वल्भ्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

 

Share
Tweet

RELATED ARTICLES

  • रियल म्याड्रिडको दुखद हारले बायर्न म्युनिकलाई सेमिफाइनलमा पुर्‍यायो

    16/04/2026

  • पिएसजीको शानदार जित : डेम्बेलेको २ गोलले लिभरपुललाई सेमिफाइनलबाट बाहिर धकेल्यो

    15/04/2026

  • म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा लिड्सको भावुक जित : ओल्ड ट्राफोर्डमा इतिहास रचियो

    14/04/2026

  • म्यानचेस्टर सिटीको ३-० को जितले उपाधि दौडलाई थप रोचक बनायो : चेल्सीको हारले नेपाली फुटबल प्रेमीको मन छोयो

    13/04/2026

  • अल नासरको शानदार जित: क्रिस्टियानो रोनाल्डोको गोलले दिलायो नेपाली फुटबलप्रेमीहरूलाई खुशी

    12/04/2026

  • रियल म्याड्रिड बार्सिलोनासँग ९ अंकले पछाडि पर्न सक्ने खतरा, जिरोनासँग १-१ को निराशाजनक बराबरी

    11/04/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.