• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » लिभरपुल एफए कपबाट बाहिरियो

लिभरपुल एफए कपबाट बाहिरियो

30/01/2023

सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राइटनसँग हार बेहोर्दै लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरिएको छ । इन्ज्युरी समयमा जापानी मिडफिल्डर काओरु मिटोमाले उत्कृष्ट गोल गरेपछि लिभरपुलको उपाधि जोगाउने लक्ष्य पूरा हुन सकेन ।

लिभरपुल घरेलु टोली ब्राइटनसँग २–१ ले पराजित हुँदै एफए कपको चौथो चरणबाटै बाहिरिएको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा आइतबार राति भएको खेलमा ब्राइटनका लेविस डंक र काओरु मिटोमाले गोल गरे ।लिभरपुलका आर्भे एलिओटको गोल सान्त्वना बन्यो ।

खेलको ३०औं मिनेटमा हार्भे एलिओटको गोलबाट लिभरपुलले १–० को अग्रता लिएको थियो । उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए ।

तर लिभरपुलले त्यो अग्रतालाई लिभरपुलले बचाउन सकेन । ३९औं मिनेटमा लेविस डंकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले तारिक लाम्पाटेको पासलाई सदुपयोग गरे ।

त्यसपछि बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर काओरु मिटोमाले गोल गर्दै लिभरपुललाई २–१ ले स्तब्ध पार्दै टोलीलाई एफए कपको पाँचौ राउन्डमा प्रवेश गराए । काओरु मिटोमाले पेर्भिसको पासमा सानदार गोल गर्न सफल भएका थिए । पेनाल्टी क्षेत्रभित्र डिफेन्डरहरुको अगाडी सुन्दर बल नियन्त्रणको नमुना प्रस्तुत गर्दै उनले गरेको फिनिस जितका लागि पर्याप्त रहयो ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

चेल्सीसँग फरेस्टको बहादुरीपूर्ण बराबरी

चेल्सीसँग फरेस्टको बहादुरीपूर्ण बराबरी

02/01/2023

  • रियल म्याड्रिडका मोड्रिचले तीन खेल गुमाउने

    30/09/2022

  • म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

    06/01/2023

  • केन्यालाई हराउँदै नेपाललाई सिरिज

    31/08/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.