• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » लिभरपुल एफए कपबाट बाहिरियो

लिभरपुल एफए कपबाट बाहिरियो

30/01/2023

सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राइटनसँग हार बेहोर्दै लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरिएको छ । इन्ज्युरी समयमा जापानी मिडफिल्डर काओरु मिटोमाले उत्कृष्ट गोल गरेपछि लिभरपुलको उपाधि जोगाउने लक्ष्य पूरा हुन सकेन ।

लिभरपुल घरेलु टोली ब्राइटनसँग २–१ ले पराजित हुँदै एफए कपको चौथो चरणबाटै बाहिरिएको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा आइतबार राति भएको खेलमा ब्राइटनका लेविस डंक र काओरु मिटोमाले गोल गरे ।लिभरपुलका आर्भे एलिओटको गोल सान्त्वना बन्यो ।

खेलको ३०औं मिनेटमा हार्भे एलिओटको गोलबाट लिभरपुलले १–० को अग्रता लिएको थियो । उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए ।

तर लिभरपुलले त्यो अग्रतालाई लिभरपुलले बचाउन सकेन । ३९औं मिनेटमा लेविस डंकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले तारिक लाम्पाटेको पासलाई सदुपयोग गरे ।

त्यसपछि बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर काओरु मिटोमाले गोल गर्दै लिभरपुललाई २–१ ले स्तब्ध पार्दै टोलीलाई एफए कपको पाँचौ राउन्डमा प्रवेश गराए । काओरु मिटोमाले पेर्भिसको पासमा सानदार गोल गर्न सफल भएका थिए । पेनाल्टी क्षेत्रभित्र डिफेन्डरहरुको अगाडी सुन्दर बल नियन्त्रणको नमुना प्रस्तुत गर्दै उनले गरेको फिनिस जितका लागि पर्याप्त रहयो ।

Share
Tweet

RELATED ARTICLES

  • अल नासरको शानदार जित: क्रिस्टियानो रोनाल्डोको गोलले दिलायो नेपाली फुटबलप्रेमीहरूलाई खुशी

    12/04/2026

  • रियल म्याड्रिड बार्सिलोनासँग ९ अंकले पछाडि पर्न सक्ने खतरा, जिरोनासँग १-१ को निराशाजनक बराबरी

    11/04/2026

  • च्याम्पियन्स लिगमा आर्सनलको अन्तिम क्षणको जित, नेपाली जुवा प्रेमीहरूको मुटु ढुकढुक

    09/04/2026

  • जुवाको रोमाञ्चमा बार्सिलोना एट्लेटिकोसँग स्तब्ध, क्रिकेट र फुटबलको सट्टेबाजीले थप उत्तेजना

    09/04/2026

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.