• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » लिड्ससँग चेल्सीको लज्जास्पद हार

लिड्ससँग चेल्सीको लज्जास्पद हार

22/08/2022

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सी लिड्स युनाइटेडसँग उसकै मैदानमा ३–० को लज्जास्पद हार बेहोरको हो ।

 

लिड्सको जितमा ब्रेन्डेर आरन्सन, रोड्रिगो र ज्याक ह्यारीसनले गोल गरे । एलान्ड रोडमा आइतबार राति भएको खेलको ३३औं मिनेटमा आरन्सनले गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाए । उनले गोलरक्षक मेन्डीले छलाउन खोजेको बललाई खोस्दै गोल गरेका थिए ।

३७औं मिनेटमा रोड्रिगोले गोल गर्दै लिड्सको अग्रता दोब्बर पारे । उनले ज्याक ह्यारीसनको फ्रिकिकमा हेडरमार्फत गोल गरेका थिए । ६९औं मिनेटमा ज्याक ह्यारीसनले रोड्रिगोको पासमा गोल गर्दै चेल्सीलाई स्तब्ध पारे । काउन्टर अट्याकमा ड्यान जेम्सले उत्कृष्ट मुभ बनाएपछि लिड्सको गोल सम्भव भएको थियो ।

८५औं मिनेटमा १० खेलाडीमा समेटिएपछि चेल्सीको खेलमा फर्कने सम्भावना पनि टाढियो । यसै समरमा क्लबमा भित्रिएका कालिडु कौलिबाली दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

पछिल्लो ६ भेटमा लिड्सले चेल्सीलाई हराउन सफल भएको हो । यसअघि लिड्सले चेल्सीलाई हराउन सकेको थिएन । यसअघि चेल्सीले चार खेलमा जित हात पार्दा एक खेल बराबरी खेलेको थियो ।

जितसँगै लिड्सको ३ खेलबाट ७ अंक पुगेको छ । अपराजित रहेको लिड्सले दुई जित र एक बराबरीको नतिजा निकालेको छ । चेल्सीले समान एक जित, हार र बराबरीको नतिजा निकालेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

लोकतान्त्रिक खेलकुदद्वारा खेलाडी सम्मानित

लोकतान्त्रिक खेलकुदद्वारा खेलाडी सम्मानित

01/11/2022

  • प्रिमियर लिगमा चेल्सीकाे जित

    17/10/2022

  • म्यानचेस्टर सिटीको रोमान्चक जित

    06/11/2022

  • युनाइटेडको खराब प्रदर्शन कायमै, ब्रेन्टफोर्डसँग लज्जास्पद हार

    14/08/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.