• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » लिड्ससँग चेल्सीको लज्जास्पद हार

लिड्ससँग चेल्सीको लज्जास्पद हार

22/08/2022

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सी लिड्स युनाइटेडसँग उसकै मैदानमा ३–० को लज्जास्पद हार बेहोरको हो ।

 

लिड्सको जितमा ब्रेन्डेर आरन्सन, रोड्रिगो र ज्याक ह्यारीसनले गोल गरे । एलान्ड रोडमा आइतबार राति भएको खेलको ३३औं मिनेटमा आरन्सनले गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाए । उनले गोलरक्षक मेन्डीले छलाउन खोजेको बललाई खोस्दै गोल गरेका थिए ।

३७औं मिनेटमा रोड्रिगोले गोल गर्दै लिड्सको अग्रता दोब्बर पारे । उनले ज्याक ह्यारीसनको फ्रिकिकमा हेडरमार्फत गोल गरेका थिए । ६९औं मिनेटमा ज्याक ह्यारीसनले रोड्रिगोको पासमा गोल गर्दै चेल्सीलाई स्तब्ध पारे । काउन्टर अट्याकमा ड्यान जेम्सले उत्कृष्ट मुभ बनाएपछि लिड्सको गोल सम्भव भएको थियो ।

८५औं मिनेटमा १० खेलाडीमा समेटिएपछि चेल्सीको खेलमा फर्कने सम्भावना पनि टाढियो । यसै समरमा क्लबमा भित्रिएका कालिडु कौलिबाली दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

पछिल्लो ६ भेटमा लिड्सले चेल्सीलाई हराउन सफल भएको हो । यसअघि लिड्सले चेल्सीलाई हराउन सकेको थिएन । यसअघि चेल्सीले चार खेलमा जित हात पार्दा एक खेल बराबरी खेलेको थियो ।

जितसँगै लिड्सको ३ खेलबाट ७ अंक पुगेको छ । अपराजित रहेको लिड्सले दुई जित र एक बराबरीको नतिजा निकालेको छ । चेल्सीले समान एक जित, हार र बराबरीको नतिजा निकालेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • **बायर्न म्युनिखले अटालान्टालाई ६-१ ले हराउँदा नेपाली खेलप्रेमीहरूको मनमा क्रिकेट र फुटबलको रोमाञ्चक सट्टेबाजीको उत्साह!**

    11/03/2026

  • लिभरपुलको पीडादायी हार: इस्तानबुलमा १-० ले पराजित, अब एनफिल्डमा के होला?

    11/03/2026

  • मोनाकोले पिएसजीको घरेलु मैदानमा दिएको झट्का: लिग वानको उपाधि दौड रोमाञ्चक बन्दै

    08/03/2026

  • मोनाकोको चकित पार्ने जित: पिएसजी घरेलु मैदानमा ३-१ ले पराजित, लिग वानको उपाधि दौड रोमाञ्चक बन्दै

    07/03/2026

  • न्युक्यासलको १० खेलाडीमा पनि रोमाञ्चक जित – म्यानचेस्टर युनाइटेड २-१ ले पराजित हुँदा नेपाली फुटबल प्रेमीहरूको मन दुख्यो तर उत्साह पनि बढ्यो!

    05/03/2026

  • रियल सोसिडाडको भावुक जित – कोपा डेल रे फाइनलमा पुग्दा नेपाली फुटबल प्रेमीहरूको मन पनि खुशीले भरियो!

    05/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.