• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रोनाल्डो रियल म्याड्रिडमा प्रशिक्षण गर्दै

रोनाल्डो रियल म्याड्रिडमा प्रशिक्षण गर्दै

15/12/2022

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लबविहिन भएसँगै स्पेनिस क्लब रियल म्याड्रिड पुगेर प्रशिक्षण गरिरहेका छन् । विश्वकप सुरु हुनुअघि म्यानचेस्टर युनाइटेड छाडेका उनी अहिले फ्री एजेन्ट रहेका छन् ।

पोर्चुगल फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलबाट बाहिरिएसँगै रोनाल्डोले आफ्नो परिवारसँग कतार छाडेका थिए । अब सिजनको सुचारु हुने पर्खाइमा रहँदा उनी आफ्नो फिटनेसका लागि रियल म्याड्रिडको प्रशिक्षण स्थलमा रहेको स्पेनिस संचार माध्यमले जनाएका छन् । रोनाल्डो रियलको प्रशिक्षण स्थल भाल्देबेबासमा एक्लै प्रशिक्षण गरिरहेको जानकारीमा आएको छ ।

रियल म्याड्रिडसँग राम्रो सम्बन्ध रहेका रोनाल्डोले अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग व्यक्तिगत छलफल गरेर नै प्रशिक्षणको लागि स्वीकृति लिएका थिए । क्लबले रोनाल्डोको अनुरोधलाई सहर्ष स्वीकार गरेको बुझिएको छ ।

३८ वर्षीय फरवार्डलाई रियल म्याड्रिडले अनुबन्धन गर्ने सम्भावना भने देखिदैन । यसअघि नै अध्यक्ष पेरेजले रोनाल्डो र रियल म्याड्रिडबीच राम्रो सम्बन्ध रहेको र त्यसलाई बिगार्न नचाहेको बताएका थिए ।

रोनाल्डोलाई साउदी क्लब अल नासरले मोटो रकमको प्रस्ताव गरेको चर्चा भएपनि रोनाल्डो आफैंले त्यसलाई नकारिसकेका छन् । अब क्लब फुटबल चलायमान बनेसँगै रोनाल्डो नयाँ गन्तव्यतर्फ लाग्नेछन् । हाललाई भने उनी रियलको प्रशिक्षण स्थलमा बेग्लै आफ्नो व्यक्तिगत तयारी गर्नेछन् ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा

पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा

26/10/2022

  • हंगेरीलाई हराउँदै इटाली फाइनल फोरमा

    27/09/2022

  • एनरिकेले स्पेनको प्रशिक्षक पद छाडे

    09/12/2022

  • युरोपा लिग पनि पुग्न सकेन एटलेटिको म्याड्रिड

    02/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.