• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रोनाल्डो टोलीमा फर्किए

रोनाल्डो टोलीमा फर्किए

27/10/2022

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपा लिग खेलअघि म्यानचेस्टर युनाइटेडको टोलीमा फर्केका छन् । गत साता रोनाल्डोले अनुशासन उल्लंघन गरेपछि क्लबले चेल्सीविरुद्ध खेलमा उनलाई टोलीमा राखेको थिएन ।

प्रशिक्षक एरिक टेन हागले रोनाल्डोलाई गत विहीबार टोटेनहम विरुद्ध खेलमा बेन्चबाट मैदान छिराउन चाहेका थिए । तर खेलको अन्त्यतिर रोनाल्डोले मैदान पस्न नमान्दै खेल चलिरहँदा ड्रेसिङ रुमतर्फ लागेका थिए । खेलपछि क्लबले रोनाल्डो चेल्सीविरुद्ध खेलमा समावेश नहुने जनाएको थियो । रोनाल्डोले आफ्नो सामाजिक संजालमा भने त्यसबेला आफूले सहि कार्य नगरेको बताएका थिए ।

टेन हागले पनि रोनाल्डोसँग छलफल भएको र टोलीमा फर्केको पक्का गरे । ‘हामीबीच सबै कुरा भएको छ । एक अर्काको प्रश्नको उत्तर पायौं । उनलाई एक खेलका लागि टोलीबाट बाहिर राखेका थियौं । अब उनी टोलीमा फर्केका छन्,’ टेन हागले भने ।

रोनाल्डो टोलीमा फर्कंदा डिफेन्डर राफाएल भारान भने टोलीबाट बाहिर नै रहनेछन् । चेल्सीविरुद्ध खेलमा चोट बोकेका उनले विश्वकपसम्म खेल्ने छैनन् । उनको विश्वकप खेल्ने सम्भावना भने निकै कमजोर छ । २९ वर्षीय डिफेन्डरले फ्रान्सका लागि ८७ खेल खेलिसकेका छन् ।

 

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

Congratulation to the winners !!!

Congratulation to the winners !!!

27/11/2022

  • अनन्त सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

    30/12/2022

  • बेन्जेमाले जिते बालोन डिओर

    18/10/2022

  • लोकतान्त्रिक खेलकुदद्वारा खेलाडी सम्मानित

    01/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.